नेभिगेशन
शिव सत्याल
शिव सत्याल
ललिता निवास प्रकरणमा न्यायाधीश रेग्मी : साढे १ आना फिर्ता गरे, साढे ९ आना बेचेर खाए 

ललिता निवास प्रकरणमा न्यायाधीश रेग्मी : साढे १ आना फिर्ता गरे, साढे ९ आना बेचेर खाए 

न्यायाधीश रेग्मीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग साढे ३ लाख रुपैयाँमा सो ११ आना जग्गा खरिद गरेका थिए ।
हमाल सर ! धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ९ पढ्नु भएको छ ?

हमाल सर ! धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ९ पढ्नु भएको छ ?

आयोजना प्रभावित स्थानीयलाई दिने सेयर ३ वर्षसम्मका लागि बाख्राको घाँटीमा झुन्डिएको लुर्काे जस्तै हुने गरेको छ ।
मेरा माननीयमाथि राँगो चढ्यो 

मेरा माननीयमाथि राँगो चढ्यो 

दिमागमा राँगो पसेपछि संसदको रेकर्डबाट हटाउनु पर्ने शब्द प्रयोग गर्न मन लाग्दो रहेछ । संसदको रेकर्डबाट हटाउनु पर्ने शब्द प्रयोग गर्दा पनि हाम्रा माननीयहरुलाई लाज लाग्दो रहेछ ।
थ्याङ्क यू प्रकाश दाइ, अब आर्थिक विधेयकका दफा २६, २७ र २९ डिलिट गर

थ्याङ्क यू प्रकाश दाइ, अब आर्थिक विधेयकका दफा २६, २७ र २९ डिलिट गर

तिमीले सुरु गर्ने भनेको दोस्रो चरणको आर्थिक सुधारमा कानुनमा लेखिएका कुराको दोहोरोपन हटोस् । कर्मचारीले आफूखुसी व्याख्या गरेर भ्रष्ट हुनुपर्ने वाध्यता नरहोस ।
सेयरमा कर नीतिः गलत गर्‍याै प्रकाश दाइ, सच्याऊ

सेयरमा कर नीतिः गलत गर्‍याै प्रकाश दाइ, सच्याऊ

प्रकाश दाइ ! अहिलेको विन्दुबाट बजार २५ प्रतिशतले बढ्यो भने मान्छेको अनुहारमा देखिने खुसीको परिकल्पना गरौं । नेपालीको ह्याप्पिनेस इन्डेक्स कहाँबाट कहाँ पुग्छ, त्यो अनुमान गरौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले किन पत्यायो यस्तो बकम्फुसे बयान ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले किन पत्यायो यस्तो बकम्फुसे बयान ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले गरेको बयानका विषयमा प्रहरी छ्याङ्गै होइन, नाङ्गै देखियो । पारदर्शिता भनेको नाङ्गै होइन, छ्याङ्गै मात्रै हो ।
पोर्नाेहवसँग जोडिएको वानएक्स बेट अनलाइन गेमिङले नेपालीलाई ठग्दै

पोर्नाेहवसँग जोडिएको वानएक्स बेट अनलाइन गेमिङले नेपालीलाई ठग्दै

नेदरल्याण्डको सर्वाेच्च अदालतले वानएक्स बेट कम्पनीलाई टाट पल्टिएको घोषणा गरेको थियो । यद्यपि, सोही कम्पनीको नाममा अहिले नेपालीलाई अनलाइन जुवा खेलाउने धन्दा चलिरहेको छ ।
३ लेडी माननीयलाई प्रश्न– संसदमा रेकर्डका लागि मात्रै बोलिएका ‘रुन्चे कुराले’ हुन्छ ?

३ लेडी माननीयलाई प्रश्न– संसदमा रेकर्डका लागि मात्रै बोलिएका ‘रुन्चे कुराले’ हुन्छ ?

जनता चाहन्छन– सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक होस् र अबैध तरिकाले धन आर्जन गर्नेहरुको धन कागजको खोष्टो सरह होस् । तर, त्यसो हुनेतिर कसैको ध्यान छैन । 
कांग्रेस–एमाले सक्किए भने के हुन्छ ?

कांग्रेस–एमाले सक्किए भने के हुन्छ ?

दलहरू सकिएर केही फरक पर्दैन । किनभने, २००७ सालमा प्रजातन्त्र ल्याउन योगदान गर्ने प्रजा परिषद् सकिएको हाम्रै आँखाअगाडि हो ।
महालेखाले ‘हचुवाको भरमा बैंकलाई तानेको कर विवाद’ समाधानको विकल्प

महालेखाले ‘हचुवाको भरमा बैंकलाई तानेको कर विवाद’ समाधानको विकल्प

र, यो कर विवाद कानुनी रुपमा स्पष्ट नभएकोले सिर्जना भएको वा गरिएको विषय हो । यसको निरुपण कानुनी रुपमा नै हुनुपर्छ । र, त्यसको लागि सबैभन्दा उपयुक्त समय पनि आउँदैछ ।
डा. स्वर्णिम वाग्लेः ‘क्यान्डिडेट अफ दी इलेक्सन’, विश्व बैंकको सम्भावित भावी प्रमुख

डा. स्वर्णिम वाग्लेः ‘क्यान्डिडेट अफ दी इलेक्सन’, विश्व बैंकको सम्भावित भावी प्रमुख

थप अर्काे कुरा, ऋषिकेश शाहलाई पनि तत्कालिन समाजले डा. स्वर्णिम वाग्लेलाई अहिले भने जस्तै अवसरवादी, अस्थीर जस्ता तक्मा भिराइदिएको थियो ।