
ललिता निवास प्रकरणमा न्यायाधीश रेग्मी : साढे १ आना फिर्ता गरे, साढे ९ आना बेचेर खाए
न्यायाधीश रेग्मीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग साढे ३ लाख रुपैयाँमा सो ११ आना जग्गा खरिद गरेका थिए । बुधबार, असार १३, २०८०
हमाल सर ! धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको नियम ९ पढ्नु भएको छ ?
आयोजना प्रभावित स्थानीयलाई दिने सेयर ३ वर्षसम्मका लागि बाख्राको घाँटीमा झुन्डिएको लुर्काे जस्तै हुने गरेको छ । सोमबार, असार ११, २०८०
मेरा माननीयमाथि राँगो चढ्यो
दिमागमा राँगो पसेपछि संसदको रेकर्डबाट हटाउनु पर्ने शब्द प्रयोग गर्न मन लाग्दो रहेछ । संसदको रेकर्डबाट हटाउनु पर्ने शब्द प्रयोग गर्दा पनि हाम्रा माननीयहरुलाई लाज लाग्दो रहेछ । बुधबार, जेठ २४, २०८०
थ्याङ्क यू प्रकाश दाइ, अब आर्थिक विधेयकका दफा २६, २७ र २९ डिलिट गर
तिमीले सुरु गर्ने भनेको दोस्रो चरणको आर्थिक सुधारमा कानुनमा लेखिएका कुराको दोहोरोपन हटोस् । कर्मचारीले आफूखुसी व्याख्या गरेर भ्रष्ट हुनुपर्ने वाध्यता नरहोस । आइतबार, जेठ २१, २०८०
सेयरमा कर नीतिः गलत गर्याै प्रकाश दाइ, सच्याऊ
प्रकाश दाइ ! अहिलेको विन्दुबाट बजार २५ प्रतिशतले बढ्यो भने मान्छेको अनुहारमा देखिने खुसीको परिकल्पना गरौं । नेपालीको ह्याप्पिनेस इन्डेक्स कहाँबाट कहाँ पुग्छ, त्यो अनुमान गरौं । शुक्रबार, जेठ १९, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले किन पत्यायो यस्तो बकम्फुसे बयान ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले गरेको बयानका विषयमा प्रहरी छ्याङ्गै होइन, नाङ्गै देखियो । पारदर्शिता भनेको नाङ्गै होइन, छ्याङ्गै मात्रै हो । आइतबार, जेठ १४, २०८०
पोर्नाेहवसँग जोडिएको वानएक्स बेट अनलाइन गेमिङले नेपालीलाई ठग्दै
नेदरल्याण्डको सर्वाेच्च अदालतले वानएक्स बेट कम्पनीलाई टाट पल्टिएको घोषणा गरेको थियो । यद्यपि, सोही कम्पनीको नाममा अहिले नेपालीलाई अनलाइन जुवा खेलाउने धन्दा चलिरहेको छ । बुधबार, जेठ ३, २०८०
३ लेडी माननीयलाई प्रश्न– संसदमा रेकर्डका लागि मात्रै बोलिएका ‘रुन्चे कुराले’ हुन्छ ?
जनता चाहन्छन– सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक होस् र अबैध तरिकाले धन आर्जन गर्नेहरुको धन कागजको खोष्टो सरह होस् । तर, त्यसो हुनेतिर कसैको ध्यान छैन । मंगलबार, वैशाख २६, २०८०
कांग्रेस–एमाले सक्किए भने के हुन्छ ?
दलहरू सकिएर केही फरक पर्दैन । किनभने, २००७ सालमा प्रजातन्त्र ल्याउन योगदान गर्ने प्रजा परिषद् सकिएको हाम्रै आँखाअगाडि हो । मंगलबार, वैशाख १२, २०८०
महालेखाले ‘हचुवाको भरमा बैंकलाई तानेको कर विवाद’ समाधानको विकल्प
र, यो कर विवाद कानुनी रुपमा स्पष्ट नभएकोले सिर्जना भएको वा गरिएको विषय हो । यसको निरुपण कानुनी रुपमा नै हुनुपर्छ । र, त्यसको लागि सबैभन्दा उपयुक्त समय पनि आउँदैछ । बिहीबार, वैशाख ७, २०८०