
बैंक साहुका दुःख : देखिँदा अर्ब नाफा, हातमा पर्छ १३ रुपैयाँभन्दा कम
एनआइसी एसियाले साढे ४ अर्बभन्दा बढी नाफा कमायो भनेर बजार हल्ला हुँदा सो बैंकका सेयरधनीले पाएकाे प्रतिकित्ता २१ रुपैयाँ ९४ पैसा मात्रै हो । सोमबार, चैत १३, २०७९
बा२ज २४४०
अगाडिको सिटमा बसेँ । भरोसा मेडिकल नजिक पुग्दासम्म केही बोलिनँ । ट्याक्सीवाला पनि केही बोलेनन् । उनी गाडी चलाउँदै चुरोट तान्दै थिए । शनिबार, चैत ४, २०७९
रामचन्द्र पौडेल : १५ वर्षको उमेरदेखि राजनीतिमा, ७९ वर्षमा राष्ट्रप्रमुख
आज भएको राष्ट्रपति निर्वाचनमा अर्का पत्यासी सुवासचन्द्र नेम्बाङलाई पराजित गर्दै पौडेल चौथो कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । बिहीबार, फागुन २५, २०७९
कहिले सुध्रिन्छ यो तनावपूर्ण आर्थिक अवस्था ?
तर, फागुन लागेपछि राष्ट्र बैंकको टाउको दुख्न थालेको छ । अहिले दैनिक ५ अर्ब रुपैयाँ बराबरको आयात हुन थालेको छ । शुक्रबार, फागुन १९, २०७९
स्वच्छ खानेपानीको पहुँच : सरकारले बोलिरहेको ‘सफेद’ झुट
त्यसो भए कहाँबाट आयो त यो करिब २६ प्रतिशत नेपालीले स्वच्छ खानेपानी पाएका छन् भन्ने तथ्यांक ? मंगलबार, फागुन ९, २०७९
राजावादी आऊ, ज्ञानेन्द्र शाहलाई ‘दुर्गा प्रसाईं’हरूबाट बचाऊ !
ज्ञानेन्द्र शाहलाई दुर्गा प्रसाईंहरूबाट जोगाए जाती हुन्छ । जनताको नासो फिर्ता दिएँ भनेर नागार्जुनको जंगल र दमकको चियाबारीको शीतल ताप्दै आराम गरिरहेका ज्येष्ठ नागरिकलाई अनावश्यक लालच देखाएर दुःख दिनु राम्राे हाेइन । बिहीबार, फागुन ४, २०७९
प्रधानमन्त्रीज्यू, ‘जनयुद्ध दिवस’मा ट्रायल पास गर्नेलाई स्मार्ट लाइसेन्स दिन पाएको भए !
अहिले प्रचण्डले गरेको जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय तिनै श्री ३ हरूले स्थापित गरेको मनोमानीको निरन्तरताबाहेक केही होइन । सोमबार, फागुन १, २०७९
को हुन् व्यवसायी लुट्ने ‘बैंकका सामन्ती’ ?
नेपालको बैंकिङ प्रणालीलाई जोगाएको यही जग्गा धितो प्रणालीले हो । खासमा भन्ने हो भने नेपालको बैंकिङ प्रणाली जोगाइदिएको नै जग्गा दलालहरूले हो । शुक्रबार, माघ १३, २०७९