नेभिगेशन
रमेश भारती
रमेश भारती
सीमा कटेदेखि नै शोषणमा महिला

सीमा कटेदेखि नै शोषणमा महिला

उनले भनिन्, ‘एजेन्टले जता भन्छन्, त्यतै जानुपर्छ । नत्र कुटपिट गर्न पनि पछि पर्दैनन् । हामीलाई कहाँ लगेको भनेर सोध्दा ‘यस्तो गर्न’ (यौनजन्य शब्द) भनेर जबाफ दिन्छन् ।’
३ दशकदेखिको किसान आन्दोलन : बजार छैन, सरकार सुन्दैन

३ दशकदेखिको किसान आन्दोलन : बजार छैन, सरकार सुन्दैन

३ दशकयता आन्दोलित किसानका समस्या समाधान गर्न सरकारले चासो दिएको छैन । किसानले पनि आन्दोलन गर्न छाडेका छैनन् ।
जसरी भए पनि प्रदेशको नामकरण गर्छौं : मुख्यमन्त्री कार्की

जसरी भए पनि प्रदेशको नामकरण गर्छौं : मुख्यमन्त्री कार्की

सबै राजनीतिक पार्टी प्रदेशको नामकारण गर्नुपर्ने पक्षमा छन् । त्यसकारण अब चाँडै नै प्रदेशसभाबाट नामको टुंगो लाग्नेछ । 
वैदेशिक रोजगारीको ३७ वर्षः १२ देशसँग श्रम सम्झौता, १७८ देशमा श्रम स्वीकृति

वैदेशिक रोजगारीको ३७ वर्षः १२ देशसँग श्रम सम्झौता, १७८ देशमा श्रम स्वीकृति

‘श्रम समझदारी र सम्झौता नगर्दा विदेशी भूमिमा जोखिमपूर्ण काममा परेर ज्यान गुमाउने नेपालीको नागरिकको संख्या बढ्दै गएको छ । त्यस कारण श्रम सम्झौता आवश्यक छ ।’