नेभिगेशन
तर्क थापा
तर्क थापा
‘रत्नपार्कमा नजानू है !’

‘रत्नपार्कमा नजानू है !’

रमा आन्टी तर्सिनुभो । ‘नाइँ पारि त नजाने, हजुरका अंकलले रत्नपार्कमा उभिनुहुँदैन भन्स्या छ । भाइ लिन आउँदै छ, यहीँ (वीर अस्पताल) बसौँ । भाइ आइपुग्ने बेला भयो ।’
स्ववियु चुनावको मुखमा पनि अध्यक्षको भरमा  नेविसंघ

स्ववियु चुनावको मुखमा पनि अध्यक्षको भरमा  नेविसंघ

आउने चैत ५ गते स्ववियु निर्वाचनको घोषणा भएको छ । स्ववियु निर्वाचनको मिति नजिकिँदै जादा हालसम्म नेविसंघले पूर्णता पाएको छैन ।
सर्वसाधारणले कहिले पाउँछन् धरहरा चढ्न ? [तस्बिरसहित]

सर्वसाधारणले कहिले पाउँछन् धरहरा चढ्न ? [तस्बिरसहित]

धरहरा बनेर सकिन धेरै काम बाँकी हुँदा नै उनको रहरमा धरहरा उद्घाटन भएको शंखघोष भए पनि सर्वसाधारणले अहिलेसम्म धरहरा चढ्न पाएका छैनन् ।
शालिक र नाम फेर्दा पनि किन बद्‌नाम छ ‘रत्नपार्क’ ?

शालिक र नाम फेर्दा पनि किन बद्‌नाम छ ‘रत्नपार्क’ ?

‘बागबजारसम्म गाडी आउने भएकाले बाध्य भएर हिँड्नुपर्छ, नत्र यो बाटो हिँड्छु भन्न पनि लाज लाग्छ, तपाईँले कुरा नबुझाएको भए चप्पल खानुहुथ्यो,’ उनी भन्छिन् । 
खुला फुटपाथ, ठप्प व्यापार

खुला फुटपाथ, ठप्प व्यापार

‘पहिला यहीँ पार्किङ गरेर मान्छे भित्र छिर्थे, बाटोमा पनि हिँडडुल गर्नै समस्या हुन्थ्यो, बेलुका भएपछि व्यपार र स्ट्रिट फुडका ठेलाहरूले घुइँचो हुन्थ्यो । अहिले त्यस्तो हुँदैन र खाली भए जस्तो लाग्छ,’ उनले भनिन् । 
‘प्रजातन्त्र आयो भनेर दाजुले भरुवा बन्दुक भिरेर हिँडेको याद छ’

‘प्रजातन्त्र आयो भनेर दाजुले भरुवा बन्दुक भिरेर हिँडेको याद छ’

जब पार्टीको सम्पर्कमा हुन थालियो, त्यसपछि लोकतन्त्र के हो ? प्रजातन्त्र के हो ? अधिकार के हो ? किन चाहिन्छ ? भन्ने विषयमा राम्रो प्रशिक्षण पनि पाएँ ।
‘जनयुद्ध दिवस’को निर्णयप्रति समाजकाे विभाजित मत

‘जनयुद्ध दिवस’को निर्णयप्रति समाजकाे विभाजित मत

'...बोल्न पाउनुभएको चाहिँ नभन्नु सर–मिसहरू, हिजो राजाविरुद्ध बोलिएको हो, तर गल्ती गरिएछ,' उनले लेखेकी छिन् । 
देउवाको चाल : गुटरहित कांग्रेस बनाउँदै कि सर्वेसर्वा बन्दै ?

देउवाको चाल : गुटरहित कांग्रेस बनाउँदै कि सर्वेसर्वा बन्दै ?

शक्तिसम्पन्न देउवाका अगाडि अरू सबै निरीह बनेका हुन् ? कांग्रेसभित्रको प्रतिपक्ष भनेर चिनिने शेखर कोइराला समूह पनि यतिबेला मौन देखिनुले यस्तै संकेत गरेको छ ।
विधिकाे शासनका लागि लड्ने भनेका महामन्त्रीद्वय देउवाकाे निर्णयका अगाडि निरीह

विधिकाे शासनका लागि लड्ने भनेका महामन्त्रीद्वय देउवाकाे निर्णयका अगाडि निरीह

प्रजातान्त्रिक प्रणाली र विधिको शासनका लागि काम गरिरहेका छौँ भन्ने महामन्त्रीद्वयको शून्य उपस्थितिले पार्टीभित्र उनीहरूको खोजी भएको हो । 
‘यत्रा छोरछोरी पायाँ, आज कपाल दुख्यापछि पानी खुवाउन्या कोइ छैनन्’

‘यत्रा छोरछोरी पायाँ, आज कपाल दुख्यापछि पानी खुवाउन्या कोइ छैनन्’

दिनभरि आफ्नो कामको तनावमा रहने मैले आमाको ‘भाबेरी’ कसरी पर्खनु ? आमाले भनेको ‘भाबेरी’लाई हामीले बेलुकी भन्छौँ ।