नेभिगेशन
हरिप्रसाद शर्मा
हरिप्रसाद शर्मा
यी-यी जलविद्युत् आयोजनाबाट असारभित्रै उत्पादन हुँदैछ बिजुली

यी-यी जलविद्युत् आयोजनाबाट असारभित्रै उत्पादन हुँदैछ बिजुली

१८ मेगावाटको मध्यमोदी, १५.३३ मेगावाटको कलगांढ र २ मेगावाटको सोलार परियोजना विद्युत् परिक्षणकै चरणमा छन् ।
किन रोकियो निर्माण क्षेत्रको ६० अर्ब भुक्तानी ?

किन रोकियो निर्माण क्षेत्रको ६० अर्ब भुक्तानी ?

भुक्तानी नहुनुको मुख्य कारण विकास बजेटको अभाव रहेको स्वीकार्छन् सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल । 
वैशाखभित्रै खानीखोला–१ बाट २५ मेगावाट विद्युत् उत्पादन हुने

वैशाखभित्रै खानीखोला–१ बाट २५ मेगावाट विद्युत् उत्पादन हुने

आयोजनास्थलमा पुग्ने करिब ३० किमी पहुँचमार्ग निर्माणको काम पनि आयोजना आफैँले निर्माण गरिसकेको छ ।
गल्छी–रसुवागढी सडक ७ वर्षदेखि अलपत्र, निर्माण सकिन अझै ३ वर्ष लाग्ने

गल्छी–रसुवागढी सडक ७ वर्षदेखि अलपत्र, निर्माण सकिन अझै ३ वर्ष लाग्ने

कुल ८२ किलोमिटर लामो उक्त सडक निर्माण २ वर्षभित्र सम्पन्न गर्ने सुरुवाती लक्ष्य थियो । तर, विभिन्न कारणले सडक खण्ड विस्तार र निर्माणमा ढिलाई हुँदा आयोजना अहिलेसम्म पूरा हुन सकेको छैन ।
मदन भण्डारी राजमार्ग : ७ वर्षमा बल्ल ६५ प्रतिशत काम, २८६ किमीको ठेक्का कहिले ?

मदन भण्डारी राजमार्ग : ७ वर्षमा बल्ल ६५ प्रतिशत काम, २८६ किमीको ठेक्का कहिले ?

मदन भण्डारी राजमार्ग आयोजनाअन्र्तगत पूर्वदेखि पश्चिम खण्डमा ५ वटा योजना कार्यालय छन् ।
वैशाखभित्र अपर सान्जेनबाट बिजुली उत्पादन हुने, भदौभित्र तल्लो सान्जेन आउने

वैशाखभित्र अपर सान्जेनबाट बिजुली उत्पादन हुने, भदौभित्र तल्लो सान्जेन आउने

सरकारले माथिल्लो र तल्लो सान्जेन जलविद्युत् आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा समेत समेटेर अघि बढाएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार तोकिएकै समयमा नसकिने, पोल र पाइप नहट्दै ठेक्का !

मुग्लिन–पोखरा सडक विस्तार तोकिएकै समयमा नसकिने, पोल र पाइप नहट्दै ठेक्का !

मुग्लिनदेखि पोखरासम्मको करिब ८० किलोमिटर सडक ४ लेनमा विस्तार भएपछि यातायातको सहज सञ्चालन र सडक दुर्घटनामा समेत कमी आउने अपेक्षा गरिएका छ ।
अब ४ लेनको हुँदै कमला–ढल्केबर–पथलैया सडक, डिपिआर बनाउँदै इटालियन कम्पनी

अब ४ लेनको हुँदै कमला–ढल्केबर–पथलैया सडक, डिपिआर बनाउँदै इटालियन कम्पनी

पूर्व–पश्चिम राजमार्गअन्तर्गत  पर्ने उक्त सडक विस्तार गर्न विश्व बैंक र नेपाल सरकारको प्रत्यक्ष लगानी रहनेछ ।
बैंकिङ तरलताको असर जलविद्युत्‌मा, पिपिए भएका आयोजनालाई ‘फाइनान्सिङ क्लोजर’को समस्या

बैंकिङ तरलताको असर जलविद्युत्‌मा, पिपिए भएका आयोजनालाई ‘फाइनान्सिङ क्लोजर’को समस्या

बैंकिङ तरलताका कारण निर्माणधीन र पिपिए अनुमति पाउने जलविद्युत् आयोजनाको फाइनान्सिङ क्लोजरमा समस्या देखिएको ऊर्जा विज्ञ सूर्य अधिकारी बताउँछन् ।
हुलाकी राजमार्ग आयोजना सुस्त

हुलाकी राजमार्ग आयोजना सुस्त

पोखरा विमानस्थलः आम्दानीले ऋणको ब्याज तिर्नै मुस्किल

पोखरा विमानस्थलः आम्दानीले ऋणको ब्याज तिर्नै मुस्किल

२० वर्षमा नेपालले एक्जिम बैंकलाई  ऋणबापतको ब्याज मात्र ६ अर्ब ६० करोड रुपैयाँ तिर्नुपर्छ । र, त्यसमा साँवा २२ अर्ब जोड्दा नेपालले २८ अर्ब ६० करोड तिर्नुपर्छ ।
नागढुंगा–मुग्लिन सडक विस्तारले गति लियो, सकिएला त ३ वर्षमा ?

नागढुंगा–मुग्लिन सडक विस्तारले गति लियो, सकिएला त ३ वर्षमा ?

सो सडक विस्तारमा विश्व बैंकको १९ अर्ब ऋण सहयोगसँगै नेपाल सरकारले समेत बजेट खर्च गर्ने छ ।
उत्तरगंगाबाट इरानी कम्पनी बाहिरियो, डिपिआरको ढिलाइले डेढ वर्ष पछि धकेलियो 

उत्तरगंगाबाट इरानी कम्पनी बाहिरियो, डिपिआरको ढिलाइले डेढ वर्ष पछि धकेलियो 

जहाँ १३ सय ५५ मिटर माथिबाट पानी झारिने छ । निसीखोलामा दुईवटा विद्युतगृह निर्माण हुनेछन् ।