
रसुवागढी जलविद्युत् आयोजनाको ९५ प्रतिशत काम सकियो
पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सन् २०१२ बाट आयोजना निर्माण सुरु भएको थियो । बुधबार, चैत १, २०७९
अवरोध हटाउन कुलमानको ‘धपेडी’, तर प्रसारण लाइनका समस्या ज्युँका त्युँ !
सरकारले निर्माण अघि बढाएका ठुला क्षमताका प्रसारण लाइन आयोजनामा बढी समस्या र अवरोध छ । मंगलबार, फागुन ३०, २०७९
नागढुंगा सुरुङमार्गको काम सक्न अझै ६ महिना लाग्ने, म्याद थप्ने तयारी
थपिएको समयभित्र पनि निर्माण नसकिने भएपछि आयोजनाकाे म्याद पुनः थप्ने तयारी गरिएको हो । सोमबार, फागुन २९, २०७९
पूर्वाधार नबनेसम्म विद्युत्को आन्तरिक खपत बढ्दैन : ऊर्जाविज्ञ सूर्य अधिकारी
बर्सेनि निजी क्षेत्रले न्यूनतम ५०० देखि ७०० मेगावाटसम्म विद्युत् थप्दै जाने अवस्था आइसकेको छ । त्यसमा केही सोलार र केही साना जलविद्युत् आयोजना छन् । सरकारले निजी क्षेत्रलाई व्यवस्थापन गर्न सकिरहेको छैन । शनिबार, फागुन २७, २०७९
ऊर्जामन्त्री बाहिरिएसँगै जलविद्युत् आयोजनाको पिपिए अन्योलमा
यसअघि निजी क्षेत्रबाट पिपिएका लागि ११ हजार ७२४ मेगावाटका आयोजनाले प्राधिकरणमा निवेदन दिएका थिए । शुक्रबार, फागुन २६, २०७९1677835620.jpg)
६० प्रतिशत काम सकियो, यसै वर्ष उत्पादन सुरु
आयोजना निर्माणको काम आउँदो सन् २०२३ भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको लगानी बोर्डका सहप्रवक्ता तथा उपसचिव रमेश अधिकारीले सिएन नेपाललाई जानकारी दिए । शनिबार, फागुन २०, २०७९
जगदुल्ला–१ मा निफ्रासहित ४ कम्पनीले १६ अर्ब लगानी गर्ने
जनताको जलविद्युत् कार्यक्रममा जनतालाई सेयर मात्र दिइन्थ्यो । त्यसबाट मात्र पुँजी जुटाइन्थ्यो भने यो आयोजनामा प्रत्यक्ष रूपमा स्थानीय पालिकाहरू र प्रदेश सरकारको समेत सहयोग रहनेछ । शुक्रबार, फागुन १९, २०७९1677755482.jpg)
९ वर्षमा पनि किन बनेन कमलविनायक–नगरकोट सडक ?
‘अहिलेसम्म जति मन्त्री भएर अनुगमनमा आए, आश्वासन दिएर गए । तर, यो सडक कहिल्यै बनेन । उल्टै हामीले दैनिक धुवाँ, धुलो र बर्खायाममा बाढी र हिलोको सास्ती खेप्नुपरेको छ,’ उनले गुनासो गरे । बिहीबार, फागुन १८, २०७९
हेटौँडा–इनरुवा प्रसारण लाइन १० वर्षदेखि अलपत्र
प्रसारण लाइन निर्माणमा मुआब्जा विवाद, रूख कटानमा समस्या र स्थानीयको अवरोधका कारण १ दशकदेखि आयोजना अलपत्र परेको हो । बिहीबार, फागुन १८, २०७९
नारायणगढ–बुटवल सडक विस्तार : चिनियाँ ठेकेदारको चरम लापरबाही
सडक विस्तारको कामलाई तीव्रता दिन कम्पनीको हेडक्वार्टरका कर्मचारी आएर अनुगमन समेत गरिसकेको उनको भनाइ छ । बुधबार, फागुन १७, २०७९1677207484.png)
एउटा ‘एक्स्काभेटर’को भरमा ग्वार्को फ्लाइओभर निर्माण, सकिएला त २ वर्षमा काम ?
बाग्मती किनारमा पर्ने उत्तरगया, गुह्येश्वरी, गोकर्ण र थापाथली–बल्खु खण्डको नदी उकास, तटबन्ध निर्माणको ठेक्का पनि यसै कम्पनीले लिएको छ । मंगलबार, फागुन १६, २०७९
माथिल्लो तामाकोसीको बिजुली बिक्रीबाट ६ महिनामा ५ अर्ब आम्दानी
४५६ मेगावाटको उक्त आयोजनाले सो अवधिमा ४ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ बराबर आम्दानी गरेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले जनाएको छ । आइतबार, फागुन १४, २०७९