
यस वर्ष ८११ मेगावाट बिजुली थपिने प्रक्षेपण, ५०० मेगावाट बिजुली आयात
पानीको बहाव घटेका कारण सञ्चालनमा आएका आयोजनाको क्षमताभन्दा धेरै कम अर्थात् क्षमताभन्दा एक तिहाइभन्दा कम मात्र विद्युत् उत्पादन भइरहेको छ । बुधबार, फागुन १०, २०७९
जनताको जलविद्युत् कार्यक्रम : जनताकै आकर्षण छैन
जलविद्युत्मा सर्वसाधारण जनताको लगानी र सहभागिता सुनिश्चित गर्न भन्दै २०७५ साल फागुन २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको कार्यक्रममा जनताको आकर्षण नदेखिएको हो । बुधबार, फागुन १०, २०७९1676978510.jpg)
निकुञ्ज क्षेत्रबाहेक पूर्व–पश्चिम रेलमार्गको डिपिआर तयार
चितवन राष्ट्रिय निकुञ्ज हुँदै जाँदा वन्यजन्तु र बोटबिरुवामा असर पुग्ने भएपछि नयाँ रेखाङ्कनअनुसार अध्ययन भइरहेको छ । बुधबार, फागुन १०, २०७९
लथालिंग सुरुङ सपना : बनिरहेकाको सुस्त गति, कतिपय निर्माण प्रक्रियामै जान सकस
कतिपय सुरुङमार्गको अध्ययन र विस्तृत सम्भाव्यता अध्ययन पूरा नहुँदा निर्माण प्रक्रियामा जान सकेका छैनन् भने अध्ययन पूरा भएका आयोजना पनि स्रोत जुटाउन नसक्दा निर्माण प्रक्रियामा लैजान सरकारले सकिरहेको छैन । मंगलबार, फागुन ९, २०७९
२००७ सालअघिको बैंक : नेपाल बैंक
नेपाल बैंक कानुन १९९४ अनुसार स्थापना भएको बैंकको पहिलो सञ्चालक समिति अध्यक्ष केशर शमशेर जबरा थिए भने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) ठाकुरसिंह कठायत थिए । आइतबार, फागुन ७, २०७९
सरकारको नालायकी : बिक्री अनुमति नदिँदा २ अर्बको बिजुली खेर
सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारका लागि ढोका नखोलिदिँदा अर्बौं बिजुली खेर जाने अवस्था सिर्जना भएको उनको भनाइ छ । शुक्रबार, फागुन ५, २०७९
कतै तपाईंको भान्सामा ‘बम’ त छैन ?
गाउँ–गाउँमा पनि दाउरे चुलो विस्थापित गर्दै ग्यास चुलोले आधिपत्य जमाइसकेको छ । बिहीबार, फागुन ४, २०७९
अध्ययन न स्राेत, हचुवामा हालिन्छन् बजेटमा आयोजना
चालु आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा परेको सो परियोजनाको न कुनै अध्ययन छ, न त बजेट नै छुट्ट्याइएको छ । बिहीबार, फागुन ४, २०७९1675846523.jpg)
६ करोड खर्चेर टालिए काठमाडौँका सडकका ७० प्रतिशत खाल्डाखुल्डी
काठमाडौँ उपत्यकाभित्रका खाल्डाखुल्डी पुर्न र सडक मर्मतका लागि अहिलेसम्म ६ करोड रुपैयाँ खर्च भएको विभागको दाबी छ । मंगलबार, फागुन २, २०७९
बर्खामा खेर जान्छ बिजुली, हिउँदमा भारतबाट महँगोमा किन्नुपर्ने बाध्यता
कुनै जलविद्युत् आयोजनाबाट उत्पादन हुने बिजुली अर्को ठाउँसम्म पु¥याउन आवश्यक पर्ने पूर्वाधार संरचना जस्तै, प्रसारण लाइन, सबस्टेसन, पोल निर्माणमा सम्पूर्ण निकाय र सरोकारवालाले सहयोग गर्नुपर्ने भट्टराई बताउँछन् । मंगलबार, फागुन २, २०७९
उपत्यकामा नयाँ सहर : मन्त्रिपरिषद्मै अड्कियो डिपिआर, लगानी जुटाउनै सकस
३ वटा नयाँ सहरको डिपिआर प्रतिवेदन झन्डै ३ वर्षदेखि मन्त्रिपरिषद्मा अड्किएको छ । बुधबार, माघ २५, २०७९