
पप्पुको बद्मासी : टेकु पुल ५ वर्षदेखि प्रयोगविहीन, नयाँ ठेक्कामा तीनकुने पुल
कुल २० करोड १३ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त पुल निर्माणमा पप्पुले झन्डै १४ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । सोमबार, माघ २३, २०७९
क्रसर बन्द गर्ने निर्णय कागजमा हट्यो, व्यवहारमा हटेन
क्रसर उद्योग बन्द हुँदा निर्माणधीन विकासे आयोजना रोकिन पुगे । क्रसर उद्योग खोल्न दिने निर्णयपछि पनि त्यस्ता विकासे आयोजनाको निर्माण कार्य अहिलेसम्म पनि प्रभावित भइरहेको छ । बिहीबार, माघ १९, २०७९