मंगलबार
६ फाल्गुण
२०७६

नेपालले जितेपछि खुसी हुँदै उफ्रिए सन्दीप लामिछाने (तस्वीरसहित)

बुधबार माघ २९, २०७६/ Wednesday 02-12-20

काठमाडौँ - विजयीपछि नेपाली टिमका  खेलाडी, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसीसी विश्वकप क्रिकेट लिग २  क्रिकेट प्रतियोगिताअन्तर्गत अमेरिका  र नेपालबीचको क्रिकेट खेलमा विजयीपछि नेपाली राष्ट्रिय टिमका  खेलाडी ।  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइसीसी विश्वकप क्रिकेट लिग २ एक दिवसीय  क्रिकेट प्रतियोगिताअन्तर्गत अमेरिका  र नेपालबीचको क्रिकेट खेलमा विकेट लिएपछि राष्ट्रिय टिमका  सन्दीप लामिछाने  । लामिछानेले  ६ विकेट लिएका थिए । तस्विर : रोशन सापकोटा