बिहीबार
१५ फाल्गुण
२०७६

बढ्यो अमेरिकी डलरसहित सबै देशको भाउ, हेर्नुहोस् विनिमयदर

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं - बिहीबार अमेरिकी डलरसहित अन्य देशको भाउ बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १४ रुपैयाँ ४४ पैसा तोकिएको छ । त्यसैगरी एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ५१ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ७३ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७५ रुपैयाँ ५१ पैसा तोकिएको छ ।त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ७० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर ३ सय १ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ३ रुपैयाँ ५० पैसा तोकिएको छ । 

त्यसैगरी एक कतारी रियालको खरिददर ३१ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ ।आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १५ पैसा तोकिएको छ ।  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४७ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४८ पैयाँ ५८ पैसा तोकिएको छ। 

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ६७ पैसा तोकिएको छ । त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ७६ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ७७ रुपैयाँ १९ पैसा तोकिएको छ ।