मंगलबार
६ फाल्गुण
२०७६

इरफान र करिनाको फिल्म 'अंग्रेजी मिडियम' को ट्रेलर सार्वजनिक (भिडियो)

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं - बलिउड फिल्म 'अंग्रेजी मीडियम' को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता इरफान खान र अभिनेत्री करिना कपुरको मूख्य भुमिका रहेको फिल्म अंग्रेजी मीडियमु को ट्रेलर बिहीबार सार्वजनिक भएको हो । 

फिल्ममा छोरीलाई लण्डनमा पढाउन एक पिताले गर्ने संघर्ष देखाइएको छ । सन् २०२० को २० मार्चमा रिलिज हुने तयारीमा रहेको यस फिल्ममा मा इरफान खान, राधिका मदान, करीना कपुर खान, दीपक डोबरियाल लगायतका कलाकारको अभिनय रहेको छ ।