मंगलबार
६ फाल्गुण
२०७६

'नैना रेशम' मा आफ्नो प्रेमिका सँग रोमान्स गर्दै बले (भिडियो)

बिहीबार फाल्गुण १, २०७६/ Thursday 02-13-20

काठमाडौं - चर्चित गायक सुर्य खड्काको नयाँ गीत सार्वजनिक भएको छ । गायक सुर्य खड्का र गायिका दुर्गा सापकोटाको सुमधुर स्वरमा 'नैना रेशम' बोलको गीत बिहीबार यु्ट्युबमा सार्वजनिक भएको हो । 

गीतमा शिब अखेलीको शब्द र गायक खड्काको संगीत रहेको छ । गीतको भिडियोमा हाँस्य कलाकार सागर लम्साल, बले र टिकटक भाईरल टुईन्स प्रिस्मार प्रिन्सी खतिवडाको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिस श्रेष्ठको निर्देशन र दिपक विष्टको सम्पादन रहेको छ ।