मंगलबार
२५ चैत
२०७६

सोमबार दुई अर्बको ट्रेजरी जरी बिल बिक्री हुने

आइतबार फाल्गुण ४, २०७६/ Sunday 02-16-20

नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले एक सूचनामार्फत ९१ दिने अवधिका लागि टे«जरी बिल बिक्री गर्न लागेको जनाएको छ ।   उक्त ट्रेजरी बिल आगामी जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते रु १० करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।