मंगलबार
२५ चैत
२०७६

यान्त्रिक हलो पाएपछि दंग किसान

सोमबार फाल्गुण ५, २०७६/ Monday 02-17-20

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाद्वारा कृषकलाई खेतबारी जोत्न प्रयोग हुने यान्त्रिक हलो प्रदान गरिँदै । गाउँपालिकाको कृषि शाखाको ५० प्रतिशत अनुदानमा १६ वटा यान्त्रिक हलो कृषकलाई  वितरण गरेको हो । तस्बिर : सन्तोष गौतम/रासस