सोमबार
२४ चैत
२०७६

म्याग्दीमा १०४ मिटर लामो झोलुङ्गे पुल निर्माण

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

म्याग्दी - म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रबाङ र काफलचौर जोड्ने भाईबाङ खोलामा निर्माण  गरेको १०४ मिटर लामो झोलुङ्गे पुल । नेपाल सरकारको लगानी र स्विस सरकारको प्राविधिक सहयोगमा कुल रु ४७ लाख ८८ हजारको लागतमा पुल निर्माण गरिएको हो । तस्वीर - कमल खत्री