मंगलबार
२५ चैत
२०७६

चीनबाट फर्काएका नेपालीलाई राखिएको क्वारेन्टाइनमा प्रमुख जिल्ला अधिकारी

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

भक्तपुर - चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका स्थानीयबासिन्दा का लागी जनचेतना अभिवृद्धि गर्ने क्रममा प्रमुख जिल्ला अधिकारी होमकला पाण्डे । तस्वीर - रमेश गिरी