मंगलबार
२५ चैत
२०७६

मूर्तिकला कार्यशालामा सहभागी क्यानाडाकी कलाकार जुली ग्ल्यास्पी

मंगलबार फाल्गुण ६, २०७६/ Tuesday 02-18-20

बागलुङ - गलकोट नगरपालिका–५ टेउवामा सोमबारदेखि शुरु भएको अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालामा सहभागी क्यानाडाकी मूर्तिकार जुली ग्ल्यास्पी आफूले मूर्ति कुँद्ने ढुङ्गामा  । 


१७ दिनसम्म चल्ने कार्यशालामा पाँच नेपाली र १० विदेशीसहित १५ कलाकारको सहभागिता छ । अन्तर्राष्ट्रियस्तरको खुला मूर्तिकला सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बनाउने उद्देश्यले गलकोट कला प्रतिष्ठानले कार्यशाला आयोजना गरेको हो । तस्वीर - रामबहादुर थापा