सोमबार
२७ असोज
२०७६

दुरुस्तै पुरुषको लिङ्ग जस्तो देखिने यस्तो अनौठो सर्प भेटियो (तस्बिरसहित)

बिहीबार भदौ २६, २०७६/ Thursday 09-12-19

एजेन्सी - संसारमा अनौठो कुरा देख्न र सुन्न पाइन्छ । बिश्वमा धेरै जीवजनावरहरु छन् जुन निकै अनौठा पनि छन् । बिश्वमा यस्ता अनौठा जीव छन् जुन हामिले देखेका छैनौ । त्यस्तै यस्तो अनौठो उभयचर प्रजाति भेटिएको छ जसको टाउको झट्ट हेर्दा पुरुषको लिङ्ग जस्तै देखिन्छ । 

यो अनौठो प्रजाति ब्राजिलमा भेटिएको हो । जुन १८०० को उत्तरार्धमा ब्राजिलको वर्षावनमा पहिलो पटक पत्ता लागेको थियो। यो प्राणीलाई २०११ मा मजदुरले अमेजनको सहायक नदीमा फेला पारेको बताइएको छ । हेर्दा आखा नदेखिएको यो सर्प निकै अनौठो छ ।