सोमबार
२४ चैत
२०७६

भारतमा थप दुई जनाको कोरोनाका कारण मृत्यु 

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

काठमाडौं - विश्वभर फैलिएको कोरोनाभाइरसका कारण भारतमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको श्रीनगर र महाराष्ट्रका व्यक्ति रहेको भारतिय मिडियाले जनाएको छ । यससंगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।


कोरोनाका कारण बिहिबार जम्मु कश्मिरको श्रीनगरमा जम्मु कश्मिरको श्रीनगरमा एक जनाको कोरोनाका कारण पहिलो पटक मृत्यु भएको हो । भारतमा हालसम्म कोरोनाभाइरसको संक्रमितको संख्या ६२९ पुगेको छ।