मंगलबार
३० असार
२०७७

कोरियाबाट कोरोना पत्ता लगाउने किट्स नेपाल आउँदै 

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

कोरिया - गैह्रआवासी नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाले तयार गरेको कोभिङ १९ भए नभएको जाँच गर्न प्रयोग गरिने किट्स । यस्ता दुई हजार किट्स एनआरएनए दक्षिण कोरिया शाखाले नेपाललाई सहयोग गर्ने भएको  । तस्वीर : जीवन खत्री