मंगलबार
३० असार
२०७७

‘लकडाउन’ मा शव बोक्न कठिन

बिहीबार चैत १३, २०७६/ Thursday 03-26-20

‘लकडाउन’ मा शव बोक्न कठिन, काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले गरेको ‘लकडाउन’ को तेस्रो दिन बिहीबार पशुपति आर्यघाटमा मलामी आउन समस्या परेकाले शव बोक्न कठिन देखिएको छ ।  तस्वीर - प्रदीपराज वन्त