शनिबार
१७ जेठ
२०७७

मान्छे घरबाट ननिस्केपछि सहरको सडकमै रमाउँदै घुम्न थाल्यो मयुर

सोमबार चैत २४, २०७६/ Monday 04-06-20

काठमाडौं । यो युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईको सडकको दृश्य हो । गत बुधबार दुबईका सडक सुनसान थिए । कोही मान्छे बाहिर निस्केको थिएन । 

युएई सरकारले कोरोनाभाइरस रोकथामका लागि दिउँसो लकडाउन गरेको छ । सहरमा राति कफ्र्यु नै लागेको छ । घरबाट मान्छे बाहिर ननिस्केपछि जंगलको मयुर सडकमा डुलिरहेको छ ।

त्यसैबेला रोयटर्सका फोटोग्राफरले यो तस्बिर खिचेका हुन् । जहाँ सुन्दर र सफा सडकमा मयुर हिँडिरहेको छ ।