सोमबार
२७ असोज
२०७६

तस्बिरमा हेर्नुहोस् माटोको आकर्षक भाँडा बनाउँदै कुमाल

बिहीबार भदौ २६, २०७६/ Thursday 09-12-19

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा माटोको भाँडा बनाउँदै कुमाल । पछिल्लो समय खोटाङ राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु प्रशस्त पाउन थालेपछि कुमाल समुदायको पुख्र्यौली पेशा संकटमा पर्दै गएको छ ।

तस्वीर : केदार मगर