आइतबार
१ मङ्सिर
२०७६

सुनचाँदी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको भाउ

बिहीबार असोज २३, २०७६/ Thursday 10-10-19

काठमाडौँ - आज बिहिबार नेपाली बजारमा सुनको मुल्यमा केहि परिबर्तन भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ७० हजार ९ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज  तेजावी सुनको मुल्य  प्रतितोला ७०  हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।  त्यसैगरी आज चाँदीको मूल्य  प्रतितोला ८ सय ५० रुपैयामा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।