आइतबार
१ मङ्सिर
२०७६

विदेशी मुद्रा साट्नु छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमयदर

आइतबार असोज २६, २०७६/ Sunday 10-13-19

काठमाडौं – आज आइतबार नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रीदर ११३ रुपैयाँ ९४ पैसा तोकिको छ । त्यस्तै आज एक मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ०८ पैसा तोकिएको छ भने बिक्रीदर २७ रुपैयाँ २२ पैसा तोकिएको छ । 

त्यसैगरी आज एक सय कोरियन वन को खरिददर ९ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यस्तै  एक साउदी रियालको खरिददर ३० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३० रुपैयाँ ३८ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ १४ पैसा तोकिएको छ भने बिक्रीदर ३७५ रुपैयाँ ११ पैसा तोकिएको छ । 

त्यसैगरी एक कतारी रियालको खरिददर ३१ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ २९ पैसा तोकिएको छ । आज एक बहराइन दिनार को खरिददर ३०० रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३०२ रुपैयाँ १९ पैसा तोकिएको छ । त्यसैगरी आज एक यूएई दिर्हामको खरिददर ३० रुपैयाँ ८६ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ०२ पैसा तोकिएको छ ।