आइतबार
१ मङ्सिर
२०७६

 ग्यास सिलिण्डर पड्किँएर २ तले घर भत्किँदा १० जनाको ज्यानगयो, १५ जना घाइते

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

एजेन्सी - भारतमासोमबार ग्यास सिलिण्डर पड्किँदा १० जनाको ज्यानगएको छ । भने १५ जना घाइते भएका छन् । भारतिय मिडियाका अनुसार भारतको उत्तर प्रदेशको मोहम्दाबादको बदलीपुरमा ग्यास सिलिण्डर पड्किँएर २ तले घर भत्किएको जनाइएको छ ।

ग्यास सिलिण्डर पड्किँएर घर भत्किदा १० जनाको ज्यान गएकोको हो भने १५ जना घाइते भएका हुन् । उक्त घरमा अझै केही व्यक्ति पुरिएको हुनसक्ने बताइएको छ । अहिले उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।