आइतबार
१ मङ्सिर
२०७६

भक्तपुरमा स्थापित पाथीभारा देवीको मन्दिर

सोमबार असोज २७, २०७६/ Monday 10-14-19

काठमाडौँ। भक्तपुुरको सूर्यबिनायक नगरपालिकाको गुन्डुुमा स्थापित पाथीभारा मन्दिरको दर्शन गर्दै भक्तजन ।  पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो। पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन।  मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्ने तर पाथीभरा धाममा गर्भवति, रजस्वला (नछुने वा पर सरेकी) भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ  भन्ने जनधारणा रहिआएको छ।  तस्बिर: चन्द्रकला क्षेत्री