आइतबार
१८ जेठ
२०७७

बढ्यो अमेरिकी डलरसहित अन्य देशको भाउ, हेर्नुहोस्  मंगलबारको विनिमयदर  

मंगलबार जेठ ६, २०७७/ Tuesday 05-19-20

काठमाडौँ - मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ७६ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३३ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर  ३३ रुपैयाँ ४४ तोकिएको छ । 

त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ५ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।एक मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ८६ पैसा  तोकिएको छ ।   

आज  एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६ रुपैयाँ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा  तोकिएको छ। त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ। त्यस्तै एक बहराईन दिनारको  खरिददर ३ सय २० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ ४६ पैसा तोकिएको छ ।त्यसैगरी एक साउदी रियालको खरिददर ३२ रुपैयाँ  २५ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ  ४१ पैसा तोकिएको छ ।