शनिबार
१७ जेठ
२०७७

आज नविल बैंकका यी शाखाहरु खुल्ला हुने (तालिकासहित)

बुधबार जेठ ७, २०७७/ Wednesday 05-20-20

काठमाडौं - कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै नविल बैंकले बुधबार आफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ । आज नविल बैंकले देशभरका ६० शाखा खुल्ला गर्ने भएको छ । 

 बैंक ११ बजेदेखि २ बजेसम्म खुल्ला जनाइएको छ । आज कुन कुन शाखा खुल्ला हुन्छन् हेर्नुहोस् तालिकामा