बिहीबार
२२ जेठ
२०७७

नविल बैंकका यी शाखाहरु आज खुल्ला गरिने

बिहीबार जेठ ८, २०७७/ Thursday 05-21-20

काठमाडौं - कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै नविल बैंकले बिहीबार आफ्ना केहि शाखाहरु खुल्ला गर्ने जनाएको छ । बिहीबार बैंकले आफ्ना शाखाहरुको तालिका सार्वजनिक गरेको छ । 

बैंकका अनुसार आज देशभरका ६४ शाखा ११ बजेदेखि २ बजेसम्म खुल्ला हुने जनाइएको छ । बैंकले लकडाउनलाई ध्यानमा राख्दै हरेक बार फरक फरक शाखाहरु खुल्ला गरिरहेको छ । आज कुन कुन शाखा खुल्ला हुन्छन् हेर्नुहोस् तालिकामा