बिहीबार
२२ जेठ
२०७७

जेठ ११, १२ र १३ गते ग्लोबल आईएमई बैंकका यि शाखाहरु खुल्ने (तालिकासहित)

शनिबार जेठ १०, २०७७/ Saturday 05-23-20

काठमाडौं - कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंकले देशभरका आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको छ ।  जेठ ११, १२ र १३ गते बैंकले देशभरका बिभिन्न शाखाहरु ११ बजेदेखि खुल्ला गरिने जनाइएको छ । 

बैंकले लकडाउनलाई ध्यानमा राख्दै हरेक बार आफ्ना फरक फरक शाखाहरु खुल्ला गर्दै आइरहेको छ । तालिकामा हेर्नुहास् आज कुन स्थानका शाखा खुल्ला हुन्छन् ।