शुक्रबार
१९ असार
२०७७

पचास बढी कोरस डान्सरलाई बलेको राहत (भिडियोसहित)

शुक्रबार जेठ १६, २०७७/ Friday 05-29-20

कलाकार सागर लम्साल बलेले लकडाउनको बेलामा अति आवश्यक परेका कोरस डान्सरलाइ राहत वितरण गरेका छन।  दुई महिनाभन्दा लामो समय बाट चलिरहेको लकडाउनबाट आम जनजीवन नै प्रभावित भैरहेको ।  सोहि कुरा मध्यनजर राख्दै बलेले कोरस डान्सरलाई आज राहत वितरण गरेका हुन् ।  लकडाउनमा रहेका करिब पचास जना कोरस डान्सरलाई पाँच सय केजी, चामल, पाँच सय केजी दाल र दुई सय लिटर तेल वितरण गरेका हुन्।