बुधबार
२४ असार
२०७७

लकडाउनको समयमा नयाँ लुक्समा करिश्मा मानन्धर (तस्बिरसहित)

शनिबार जेठ १७, २०७७/ Saturday 05-30-20

काठमाडौं - नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका हुन् करिश्मा मानन्धर । २०४२ सालमा चलचित्र ‘सन्तान’ बाट आफ्नो आफ्नो चलचित्र करियर सुरु गरेकी करिश्मा बेलाबेलामा विभिन्न कारणले चर्चामा आइरहने गर्छिन् । 

कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण पछिल्लो समय उनी घरमै समय बिताइरहेकी छिन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहने उनले लकडाउनको समयमा आफ्ना तस्बिरहरु शेयर गरिरहेकी छिन् । 

यस्तै शनिवार पनि उनले नयाँ लुक्समा आफ्ना तस्बिरहरु फेसबुकमा शेयर गरेकी छिन् । तस्बिरमा उनी निके सुन्दर देखिएकी छिन् । उनले तस्बिर शेयर गर्दै लेखेकी छिन् New Lens ????????