शुक्रबार
१९ असार
२०७७

जेठ ३२ गतेसम्म लकडाउन थप गर्ने सरकारको निर्णय, विमानस्थल असार १६ गतेसम्म बन्द 

शनिबार जेठ १७, २०७७/ Saturday 05-30-20

काठमाडौं - सरकारले जेठ ३२ गतेसम्म लकडाउन थप गरेको छ । शनिवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रपिरिषदको बैठकले जेठ ३२ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको हो ।
 
त्यस्तै उक्त बैठकले अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाइएको छ । सरकार गरेको पछिल्लो लकडाउनको समय जेठ २० गते सकिदैछ ।