शुक्रबार
१९ असार
२०७७

आज नेपाल बैंक लिमिटेडका यी शाखाहरु खुल्ला हुने (तालिकासहित)

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौं - सोमवार नेपाल बैंक लिमिटेडका देशभरका केहि शाखा खुल्ने भएका छन्। कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्द नेपाल बैंक लिमिटेडले सोमबार आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको हो । 

 एक सुचना जारी गर्दै  नेपाल बैंक लिमिटेडले देशभरका केहि शाखाहरु ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने जनाएको हो । बैकले लकडाउनको समउमा हरेक बार आफ्ना फरक फरक शाखा खुल्ला गर्दै आइरहेको छ । आज बैंकका कुन कुन शाखा खुल्ला हुन्छन् हेर्नुहोस्