शुक्रबार
१९ असार
२०७७

प्रभु बैंकका देशभरका यी शाखाहरु आज खुल्ला हुने

सोमबार जेठ १९, २०७७/ Monday 06-01-20

काठमाडौं – सोमबार प्रभु बैंकले आफ्ना केहि शाखाहरु खुल्ला गर्ने भएको छ । लकडाउनलाई मध्यनजर गर्दै हरेक बार फरक फरक शाखाहरु खुल्ला गर्दै आएको यस बैंकले आज पनि केहि शाखाहरु खुल्ला गर्ने भएको छ ।  

बैंकका अनुसार आज देशभरका केहि शाखाहरु ११ बजेदेखि १ बजेसम्म खुल्ला गर्ने जनाइएको छ । आज देशभरका कुन कुन शाखा खुल्ला हुन्छन् तालिकामा हेर्नुहोस्