शुक्रबार
१९ असार
२०७७

जेठ २१, २२ र २३ गते ग्लोबल आईएमई बैंकका यि शाखाहरु खुल्ने (तालिकासहित)

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं - जेठ २१, २२ र २३ गते ग्लोबल आईएमई बैंकका देशभरका विभिन्न शाखाहरु खुल्ने भएका छन् । कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंकले देशभरका आफ्ना केही शाखाहरु हरेक बार खुल्ला गर्दै आइरहेको छ ।  

सातै प्रदेशका विभिन्न बैंकका शाखाहरु जेठ २१, २२ र २३ गते  ११ बजेदेखि खुल्ला गरिने जनाइएको छ । तालिकामा हेर्नुहास् आज कुन स्थानका शाखा खुल्ला हुन्छन् ।