बुधबार
२४ असार
२०७७

आज सिद्धार्थ बैंकका कुन कुन शाखाहरु खुल्छन् ? हेर्नुहोस्

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं - बुधबार सिद्धार्थ बैंक लिमिटेडका देशभरका केहि शाखाहरु खुल्ने भएका छन्। कोरोनाको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै  बैंकले हरेक बार आफ्ना फरक फरक शाखा खुल्ला गर्दै आएको छ ।  

बैंकले देशभरका शाखाहरु आज बिहान ११ बनेदेखि १ बजेसम्म खुल्ला गर्ने जनाएको छ । आज देशभरका कुन कुन शाखा खुल्ला हुन्छन्, हेर्नुहोस् तालिकामा