शुक्रबार
२६ असार
२०७७

आज नेपाल बैंक लिमिटेडका यी शाखाहरु खुल्ला हुने

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौं - बुधबार नेपाल बैंक लिमिटेडले आफ्ना देशभरका केही शाखाहरु खुल्ला गर्ने भएको छ ।  कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनलाई मध्यनजर गर्दै हरेकबाट फरक फरक आफ्ना शाखाहरु खुल्ला गर्दै आएको यस बैंकले आज आफ्ना केही शाखाहरु खुल्ला गर्ने भएको हो । 

नेपाल बैंक लिमिटेडले एक सुचना जारी गर्दै देशभरका केहि शाखाहरु ११ बजेदेखि २ बजेसम्म खुल्ला गर्ने जनाएको हो । आज यस बैंकका कुन कुन शाखा खुल्छन् हेर्नुहोस्