शुक्रबार
२६ असार
२०७७

बढ्यो यूके पाउण्ड र मलेसियन रिंगिटसहित अन्य देशको भाउ, हेर्नुहोस् बुधबारको विनिमयदर

बुधबार जेठ २१, २०७७/ Wednesday 06-03-20

काठमाडौँ - बुधबार यूरोपिनय यूरो, यूके पाउण्ड र मलेसियन रिंगिटसहित अन्य केही देशको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार  एक अमेरिकी डलरको खरिददर १ सय २० रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ८९ पैसा तोकिएको छ ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २० रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रिदर  ३३ रुपैयाँ २० तोकिएको छ ।त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९० रुपैयाँ ४८पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ४३ पैसा तोकिएको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकिएको छ । 

एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ २६ पैसा  तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५० रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५१ रुपैयाँ ४८ पैसा  तोकिएको छ।

एक साउदी रियालको खरिददर ३२ रुपैयाँ  ५ पैसा  तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २१ पैसा तोकिएको छ ।त्यस्तै आज एक यूरोपियन यूरोको खरिददर १ सय ३४ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्रिदर १ सय ३४ रुपैयाँ ९४ पैसा रहेको छ।