बिहीबार
२५ असार
२०७७

कोरोना जितेर खुशी हुदै घर फर्के १८ वर्षीय युवक

बिहीबार जेठ २२, २०७७/ Thursday 06-04-20

काठमाडौ - सप्तरीका पहिलो सङ्क्रमित डाकनेश्वरी नगरपालिका–३ हटेलका १८ वर्षीय युवकलाई आइसोलेशनबाट डिस्चार्ज गरी घर पठाउँदै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक एवंम् स्वास्थ्यकर्मी ।