शुक्रबार
२३ श्रावण
२०७७

तस्वीरमा हेर्नुहोस् सिन्धुपाल्चोकमा बाढीको बितण्डा

बिहीबार असार २५, २०७७/ Thursday 07-09-20

मलेम्ची - अविरल वर्षाको कारण बाह्रबिसे नगरपालिकाको जम्बुका ठाडो खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएका र पहिरो जाँदा दुई जनाको निधन भएको छ भने १३ जना सम्पर्कविहीन । 

स्थानीयवासीले जम्बु निवासी २० वर्षका निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको शव स्थानीय बासिन्दाले भेटेका छन् । अरुको सुरक्षाकर्मी र स्थानीय बासिन्दाले खोजीकार्य गरिरहेका छन् । तस्वीर - देवराज सुवेदी