• Aug 09 2020 | २०७७, श्रावण २५गते

२०७७, श्रावण २५गते

एकैचोटि नौ सयले बढ्यो सुनको मूल्य, तोलाको लाख नजिक, हेर्नुहोस् आजको बजार भाउ

आषाढ २५ २०७७
  • 436
    SHARES
  • एकैचोटि नौ सयले बढ्यो सुनको मूल्य, तोलाको लाख नजिक, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं - बिहिबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । बुधबार ६ सय रुपैयाले बढेको सुनको मूल्य आज पनि फेरि ९ सय रुपैयाले बढेर नयाँ रेकर्ड कायम गरेको हो । 

    बुधबार प्रतितोला ९१ हजार ५ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि ९ सय रुपैयाले बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला प्रतितोला ९१ हजार ९६५ रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मुल्य पनि तोलामा २० रुपियाँले बढेको छ । आज चाँदीको मुल्य प्रतितोला ९८० रुपैयामा कारोबार भइरहेको जनाइएको छ । 


    आषाढ २५, २०७७ बिहिवार ०५:३०:०० बजे : प्रकाशित


    अर्कोसमाचार

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

  • 178
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    काठमाडौँ - शनिबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २० पैसा तोकिएको छ । 

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ । 

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ  ८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ  ४ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २५ पैसा  तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १४ पैसा तोकिएको छ ।  

    exchangerate.JPG


    श्रावण २४, २०७७ शनिवार ११:५०:२२ बजे : प्रकाशित


    क्यानाडानेपाल डेस्क

    ग्लोबल आइएमइ बैंकका ३ र कृषि बिकास बैंकका एक कर्मचारीमा देखियो कोरोना संक्रमण

    Canada Nepal

    श्रावण २३

  • 98
    SHARES
  • ग्लोबल आइएमइ बैंकका ३ र कृषि बिकास बैंकका एक कर्मचारीमा देखियो कोरोना संक्रमण

    काठमाडौं - पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बैंकका कर्मचारीहरुमा पनि देखिन थालेको छ । यस्तै ग्लोबल आइएमइ बैंकका ३ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । कोरोना संक्रमित देखिनेमा कपिलबस्तुस्थित ग्लोबल आइएमइ बैंकको एक शाखाका ३ जना कर्मचारी रहेका छन् । त्यस्तै 
      
    कपिलबस्तुकै मेगा बैंकका एक कर्मचारी र कृषि बिकास बैंकका एक कर्मचारीमा कोरोनाभाइरसको संक्रमण देखिएको जनाइएको छ । यसअघि पनि अन्य बकैंका कर्मचारीहरुमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो ।


    श्रावण २३, २०७७ शुक्रवार १९:२८:०५ बजे : प्रकाशित

    बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    Canada Nepal

    श्रावण २३

  • 90
    SHARES
  • बढ्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन देशको विनिमयदर कति ?

    काठमाडौँ - शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने अन्य केही विदेशी विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २० पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २५ पैसा  तोकिएको छ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ८ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ । 

    त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४४ पैसा तोकिएको छ । त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १८ रुपैयाँ ८२ पैसा तोकिएको छ ।


    श्रावण २३, २०७७ शुक्रवार १९:१३:०६ बजे : प्रकाशित

    फेरि एक हजारले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    Canada Nepal

    श्रावण २३

  • 374
    SHARES
  • फेरि एक हजारले बढ्यो सुनको मूल्य, हेर्नुहोस् आजको बजार भाउ

    काठमाडौं । साताको अन्तिम दिन नेपालमा सुनचाँदीको मूल्य आकाशिएको छ । शुक्रबार सुन तोलामा एक हजार र चाँदी ६० रुपैयाँले बढेको हो ।

    बिहीबार एक लाख दुई हजार पाँच सयमा कारोबार भएको छापावाला सुन शुक्रबार एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    तेजावी सुन प्रतितोला एक लाख तीा हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी ६० रुपैयाँले बढेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    श्रावण २३, २०७७ शुक्रवार १९:००:५० बजे : प्रकाशित

    एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेरि रमेशराज अर्याल

    Canada Nepal

    श्रावण २३

  • 44
    SHARES
  • एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा फेरि रमेशराज अर्याल

    काठमाडौं । एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा फेरि रमेशराज अर्याल नै रहने भएका छन् । कार्यकाल सकिए पनि फेरि उनी नै फेरि बैंकको सीइओ रहने भएका हुन् ।

    साउन १९ गते बसेको सञ्चालक समिति बैठकले उनको कार्यकाल थप गरेको हो । उनी २०७३ असोज १ गते सीइओमा बेंकले नियुक्त गरेको थियो ।  

    उनको आउदो असोज १ गते कार्यकाल सकिदैछ । विगत २४ वर्षदेखि  एनसीसी बैंकमा नै कार्यरत रहेका अर्याललाई बैंकिङको अनुभव धेरै नै छ । 


    श्रावण २३, २०७७ शुक्रवार १८:५५:१५ बजे : प्रकाशित

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    Canada Nepal

    श्रावण २३

  • 6
    SHARES
  • हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर (तालिकासहित)

    काठमाडौँ - बिहीबार केही विदेशी मुद्राको विनिमयदर घटबट भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १२० रुपैयाँ २१ पैसा तोकिएको छ । 

    एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५६ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५७ रुपैयाँ ६९ पैसा  तोकिएको छ।  त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ ५७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १९ रुपैयाँ १६ पैसा तोकिएको छ ।  

    एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको छ भने बिक्रिदर ३२  रुपैयाँ ५ पैसा तोकिएको छ ।  एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ १ पैसा तोकिएको छ । एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ७पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १२ पैसा तोकिएको छ ।  त्यस्तै एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैयाँ ४३ पैसा तोकिएको छ । 

     


    श्रावण २३, २०७७ शुक्रवार १८:४१:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड