शुक्रबार
२३ श्रावण
२०७७

बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर हेर्नुहोस्  

बिहीबार श्रावण १५, २०७७/ Thursday 07-30-20

काठमाडौं । बैंक अफ काठमाण्डूले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । गएको साउन ४ गतेदेखी लागु हुने गरी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक निति अन्तर्गत बैंकहरुलाई ब्याजदर घटाउन निर्देशन दिएपछि बैंकहरुले ब्याजदर घटाउन थालेका छन् । 

यस्तै बैंक अफ काठमाण्डूले पनि सोही अनुसार नयाँ ब्याजदर सार्वजनिक गरेको हो । तालिकामा हेर्नुहोस् बैंक अफ काठमाण्डूको नयाँ ब्याजदर यस्तो छ ।