• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

अस्मिता अधिकारीसंग सांगीतिक र व्यक्तिगत गफ (फोटो र भिडियो)

क्यानाडानेपाल डेस्क श्रावण ३२ २०७७
  • 1.2K
    SHARES
  • अस्मिता अधिकारीसंग सांगीतिक र व्यक्तिगत गफ (फोटो र भिडियो)

    नेपाल आइडलको दोश्रो सिजनबाट चर्चामा आएकी गायिका हुन् , अस्मिता अधिकारी।  नर्सिङ्ग पढेर त्यसमै व्यस्त रहेकी अस्मिताको गायनको सोख भने पहिलेबाट नै रहेको बताउछिन्।  नेपाल आइडलको दोश्रो सिजनमा चौथो बनेकी अस्मिता अहिलेको व्यस्त गायिका मध्येमा एक हुन्।

     

    asmi1.jpg

    asmi2.jpg

    asmi3.jpg

     

     लगातार सफल गीतमा आफ्नो आवाज भरिरहेकी अस्मिताले आफ्नो आवाजको कारण नै बजारमा बलियो पकड जमाइरहेकि छिन्।

     

    asmi5.jpg

    asmi6.jpg

    asmi4.jpg

     'आखामै बसाउ मलाइ', माया गरौला , रुमालै चिनो , तिम्रो घरको वरिपरि , रातो टिका निधारमा लगायतका दर्जनौ गीतमा उनले आवाज भरेकी छिन्।  


    श्रावण ३२, २०७७ आइतवार १२:३४:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अस्मिता अधिकारी

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    बोल्ड केकी अधिकारी (फोटोफिचर)

  • 762
    SHARES
  • बोल्ड केकी अधिकारी (फोटोफिचर)

    अभिनेत्री केकी अधिकारीले आफ्नो अभिनय क्षमता र  बौद्धिकताले नेपाली चलचित्र क्षेत्रमा राम्रो छाप छाडीरहेकी छिन्।  चलचित्रमा लगातार अभिनय गरिरहेकी नायिका आधिकारी लकडाउन भन्दा अगाडी  'परेदेशी २' चलचित्रको छायाकनमा व्यस्त रहेकी थिइन्।

     

    kke3.jpg

    kke1.jpg

    kke2.jpg

     

     'झिङ्गे दाउ' उनले छायाकन सकेर बसेको चलचित्र हो।  नेपालको पहिलो कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को कार्यकारी निर्माता हुन् केकी।

     

    kke5.jpg

    kke4.jpg

     

     केकी प्रस्तुतकर्ता रहेर चलचित्र 'कोहोलपुर एक्सप्रेस' को निर्माण समेत गरिसकेकी छिन्।  उनि र उनको टिम यतिबेला कमेडी च्याम्पियनको दोश्रो सिजनको तयारीमा रहेका छन्। 


    आश्विन ११, २०७७ आइतवार १२:२३:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # केकी अधिकारी

  • क्यानाडानेपाल डेस्क

    कति सुहायो पल र एलिजाको जोडी (फोटो र भिडियो)

  • 2.3K
    SHARES
  • कति सुहायो पल र एलिजाको जोडी (फोटो र भिडियो)

    अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतम पछिल्लो समय लगातार दुई म्युजिक भिडियोमा साथ देखिएका छन्।  केहि दिन अगाडी 'आटो पिठो' बोलको गीतमा देखिएको यो जोडी अहिले नया गीत ' धान कुट्ने ढिकी' मा देखिएको छ।  दर्शकले दुवै गीतको भिडियोमा पल र एलिजाको जोडीको तारिफ गरेका छन्।

     

    p3.jpg

    p5.jpg

    p4.jpg

     दर्शकको माया पाएको यो जोडी एक अर्काको तारिफ गर्न पछि पर्दैनन् ।  पल एलिजालाई काममा अति नै मिहेनत गर्ने कलाकारको रुपमा लिन्छन् भने एलिजाको नजरमा पल अहिलेको स्टार कलाकारको रुपमा रहेका छन् ।

    p6.jpg

    p7.jpg

     

    दुवैले चलचित्रमा साथ काम गर्ने चर्चा चले पनि समय नमिलेको कारण काम गर्न नसकेको बताउछन्।  


    भाद्र १९, २०७७ शुक्रवार १८:२६:०९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पल शाह
  • # एलिजा गौतम

  • क्यानाडानेपाल डेस्क

    भिन्न मुड- भिन्न स्टाइलमा नाजिर (फोटो फिचर)

  • 1.3K
    SHARES
  • भिन्न मुड- भिन्न स्टाइलमा नाजिर (फोटो फिचर)

    रंगमंच हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेका अभिनेता नाजिर हुसैनले आफ्नो अभिनय क्षमताका कारण नै आफ्नो बलियो उपस्थिति जनाउन सफल भैसकेका छन्।  सेकेन्ड लिड अभिनेताको रुपमा आफ्नो दरिलो उपस्थिति जनाएका नाजिर पछिल्लो समय म्युजिक भिडियोमा पनि निकै व्यस्त रहेका छन्।

    najir3.jpg

    najir4.jpg

    najir1.jpg

     

     

     

    सफल म्युजिक भिडियोमा देखिदै आएका नाजिर अभिनित पछिल्लो भिडियो 'डुप्लिकेट माया' ले पनि राम्रो सफलता हासिल गरिरहेको छ।  'होस्टेल रिटन्स  , वीर विक्रम , 'वीर विक्रम २' , 'जंगे'  लगायतका चलचित्रमा  नाजिरले अभिनय गरेका छन्।  

    najir7.jpg

    najir5.jpg

    najir6.jpg


    श्रावण २८, २०७७ बुधवार १७:०६:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नाजिर हुसैन

  • क्यानाडानेपाल डेस्क

    सांगीतिक दम्पत्ति अर्जुन र दुर्गा (फोटो र भिडियो)

    Canada Nepal

    श्रावण २३

  • 1.1K
    SHARES
  • सांगीतिक दम्पत्ति अर्जुन र दुर्गा (फोटो र भिडियो)

    संगीतकार अर्जुन पोख्रेल र गायिका दुर्गा खरेलले लकडाउनको समयमा विवाह गरेका थिए।  लामो चिनजानलाई यी दुवैले विवाहको रुप दिएका थिए।  साथीको सम्बन्धलाई  पारिवारिक सहमतिमा यी दुवैले विवाह गरेका थिए।

     अर्जुन-दुर्गाले हामिसंगको कुराकानीमा आफ्नो व्यक्तिगत जीवनका धेरै रमाईला किस्सा खोलेका छन्।


    श्रावण २३, २०७७ शुक्रवार १८:३४:०७ बजे : प्रकाशित

    निषेधाज्ञापछि यस्तो देखियो जनकपुर (फोटोफिचर)

    Canada Nepal

    श्रावण २०

  • 1.1K
    SHARES
  • निषेधाज्ञापछि यस्तो देखियो जनकपुर (फोटोफिचर)

    जनकपुर । मुलुकभर कोरोनाभाइरसको संक्रमण बढ्दै जाँदा विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को धनुषास्थित जनकपुर उपमहानगरपालिकामा सोमबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिएपछि मंगलबार बिहानैदेखि सहर सुनसान बनेको छ ।

    काेरोना संक्रमण जोखि नियन्त्रणका लागि गरिएको एक साता निषेधाज्ञाका कारण उपमहानगरपालिका भित्र बजार पूर्णरुपमा बन्द भएको छ । तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउने स्थानीय प्रशासनले जनाएको छ ।

    अत्यावश्यकीय सेवाका पसल र सवारी साधन सञ्चालनमा रोक लगाइएको छैन । रामानन्द चोक, विद्यापति चोक, क्याम्पस चोक, भानुचोक, शिव चोक, जनक चोकलगायतका जनकपुरको प्रमुख चोकहरु सुनसान छन् । सुरक्षाकर्मीले सुरक्षा जेकजाँचमा कडा बनाएका छन् । 

    bhanu chowk.jpg

    bidyapati chowk.jpg

    campus chowk.jpg

    तस्बिर : घनश्याम मिश्र
     


    श्रावण २०, २०७७ मंगलवार ०५:५२:०० बजे : प्रकाशित

    मन्दिरमा मास्क दिँदै रक्षाबन्धन लगाइदिँदै (फोटोफिचर)

    बिकाश बखुन्छेँ

    श्रावण १९

  • 1.9K
    SHARES
  • मन्दिरमा मास्क दिँदै रक्षाबन्धन लगाइदिँदै (फोटोफिचर)

    काठमाडौं । हिन्दुधर्मावलम्बीहरुले आज धुमधामका साथ जनै पूर्णिमा मनाइरहेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व सोमबार देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

    पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । यसैक्रममा भक्तपुरमा मन्दिरमा पुगेरै रक्षाबन्धन लगाएका छन् ।

    मास्क नलगाइ आएकाहरुलाई मास्क दिइएको देखिन्थ्यो भने स्यानिटाइजरको प्रयोग पनि गराइएको छ । लाइनलाई व्यवस्थित गराएर दर्शन गर्ने र रक्षाबन्धन लगाउने गरी व्यवस्था गरिएको थियो । सुरक्षाकर्मी, मन्दिर र स्काउटका स्वयंसेवकले लाइनलाई व्यवस्थित गराउने, मास्क लगाएको नलगाएको हेर्ने, मास्क नलगाएकालाई मास्क दिने कार्य गरेका थिए ।

    janai1.jpg

    janai2.jpg

    janai3.jpg

    janai4.jpg

    janai5.jpg

    janai6.jpg

    janai9.jpg


    श्रावण १९, २०७७ सोमवार ०७:२१:०० बजे : प्रकाशित


    बिकाश बखुन्छेँ