• Sep 28 2020 | २०७७, आश्विन १२गते

२०७७, आश्विन १२गते

यो साता चर्चामा:

गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल भदौ ३० गते मंगलबारको राशिफल

क्यानाडानेपाल डेस्क भाद्र ३० २०७७
  • 528
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल भदौ ३० गते मंगलबारको राशिफल

    मेष राशि - सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ ।

    बृष राशि - मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ ।

    मिथुन राशि - सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

    कर्कट राशि  - नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    सिंह राशि - बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । दाम्पत्य शुखमा कमि आउनेछ । अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

    कन्या राशि - मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ । नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

    तुला राशि - सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुराकार्य हरु सम्पादित रहनेछन ।

    बृश्चिक राशि - गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । मानसम्मान प्राप्तीको योग रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

    धनु राशि - ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । आटँ र शाहसमा बृद्यि हुनेछ । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । माल सामान हराउन सक्ने सम्भाबना रहेकोछ । अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

    मकर राशि - मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ ।

    कुम्भ राशि - नजिकका ब्यक्ति बाट धोका मिल्न सक्छ सजग रहनु होला । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ ।

    मीन राशि - अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    भाद्र ३०, २०७७ मंगलवार ०७:२३:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • # गणेश भगवान

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    वास्तुशास्त्रका यस्तो रहस्य जसले गरिबलाई पनि बनाइदिन्छ धनी

  • 96
    SHARES
  • वास्तुशास्त्रका यस्तो रहस्य जसले गरिबलाई पनि बनाइदिन्छ धनी

    काठमाडौँ। मानिसले जीवनमा थुप्रै किसिमका नकारात्मक ऊर्जाको सामना गर्नुपर्दछ। कार्यलयमा होस् वा घरमा मानिसलाई गलत वास्तुको कारणले हानि पुगिरहेको हुन्छ। नकारात्मक ऊर्जाकै कारण धनको अभाव हुने, पारिवारिक समस्या हुने जस्ता अनेक समस्या हुने गर्दछ।

    यदि घरको वा कार्यलयको वास्तु ठिक छ भने मानिसलाई अत्यधिक लाभ हुनुका साथ उसमा सधैं सकारात्मक ऊर्जाको प्रभाव पर्ने गर्दछ।

    जानिराखौं वास्तुका यस्ता उपाय जसले नकारात्मक ऊर्जालाई टाढा राख्नुका साथै मानिसलाई आर्थिक अभावबाट बचाउँछ

    १. तामाका ३ सिक्काः घरको दराजमा यदि सुन, चाँदी र पैसा राख्ने गर्नुहुन्छ भने त्यस ठाउँमा तामाका तीन सिक्का राख्दा अत्यधिक लाभ हुने वास्तुशास्त्रको मान्यता छ। त्यसैगरि उक्त तीन सिक्कालाई लक्ष्मीपूजा, शिवरात्रि र होलीमा पूजा गर्दा घरमा आर्थिक लाभ हुने गर्दछ।

    २. श्रीयन्त्रको स्थापनाः घरको पूजा कोठामा शुभ दिनमा श्रीयन्त्रको स्थापना गरियो भने घरमा पारिवारिक सुख बढ्नुका साथै शुक्रबार महालक्ष्मीको मन्त्र जाप गरेर श्रीयन्त्रको पूजा गर्ने हो भने देवी लक्ष्मी प्रशन्न रहनुका साथै धन लाभसमेत हुने मान्यता छ।

    ३. घोडाको तस्बिरः घरमा कहिल्यै पनि भगवानका प्रतिमा वा मुर्तिलाई एक अर्काको आमनेसामने राख्नु नहुने वास्तुशास्त्रमा उल्लेख गरिएको छ। यसले घरमा पारिवारिक कलह र अशान्ति निम्त्याउने गर्दछ। त्यसगरी घरमा घोडाको तस्बिर दक्षिण दिशामा फर्काएर राख्दा अत्याधिक लाभ हुने गर्दछ।

    ४. झाडु वा कुचोः घरमा झाडु वा कुचो राख्दा कसैको पनि आँखा नपुग्ने स्थानमा राख्नुपर्ने हुन्छ। त्यसैगरी झाडु वा कुचो माथि कुनैपनि किसिमका भारि वस्तु राख्नु नहुने साथै यसलाई कहिल्यै पनि लडाएर राख्नु हुँदैन। झाडु वा कुचोलाई वास्तुशास्त्रमा धेरै महत्व स्थान दिएको छ र यसलाई सहि तरिकाले घरमा राख्दा सकारात्मक ऊर्जाको प्रभाव बढ्ने गर्दछ।

    ५. उठ्ने समयः वास्तुशास्त्र वा हिन्दु परम्परा अनुसार मानिसले जहिल्यै पनि सुर्योदय हुनु भन्दा अगाडि उठ्नु पर्छ । यदि सुर्योदय पछि उठ्यो भने वास्तुदोष हुने र घर र जीवनमा नकारात्मक शक्ति प्रभाव बढ्ने गर्दछ।

    ६. मुख्य द्वारः घरको मुख्य द्वार वा ढोकामा ओमको आकृति बनाउनु अत्यधिक लाभ हुने गर्दछ। यसो गर्दा घरमा नकारात्मक ऊर्जा प्रवेश नगर्ने, त्यसैगरी त्यस ओम आकृतिलाई दैनिक धुप बत्ति गरियो भने घरमा सुख र सम्वृद्धि छाउने गर्दछ


    आश्विन १२, २०७७ सोमवार १२:३८:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वास्तुशास्त्र
  • # रहस्य

  • क्यानाडानेपाल डेस्क

    हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ असोज १२ गते सोमबारको राशिफल

  • 172
    SHARES
  • हलेसी महादेवले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ असोज १२ गते सोमबारको राशिफल

    मेष
    बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ योजना बन्नेछ । घुम्न जाने योजनापनि बन्न सक्छ ।
    वृष
    आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्नेछ । 
    मिथुन
    आज दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । वैदेशिक क्षेत्र र कार्यमा सफलताहरू मिल्नेछन् । आकस्मिक धनलाभपनि होला ।
    कर्कट
    मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रापनि रहला ।
    सिंह
    धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।
    कन्या
    विद्या र बुद्धिको विकास हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन् । व्यापारबाट लाभ हुनेछ ।
    तुला
    एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । 
     वृश्चिक
    आज कठोर परिश्रम गर्नुपर्ने समय छ । अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । नाक तथा घाँटीमा समस्या आउन सक्नेछ । 
    धनु
    आज दौडधूप गर्नु परेपनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । 
    मकर
    आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । 
    कुम्भ
    आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । 
    मीन
    श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । 
    - ज्यो.प. नारायणप्रसाद दुलाल


    आश्विन १२, २०७७ सोमवार ०९:१७:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हलेसी–महादेव
  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    सुत्नु अघि यसो गरे हुन्छ भाग्योदय

  • 290
    SHARES
  • सुत्नु अघि यसो गरे हुन्छ भाग्योदय

    काठमाडौँ। हिन्दु धर्मशास्त्रमा हरेक कुराको वैज्ञानिकता प्रस्तुत गर्न खोजिएको छ। चाहे त्यो खाना खानु अघि गर्नु पर्ने कार्य होस् वा कुनै नयाँ व्यवसाय शुरु गर्दा गरिनु पर्ने कार्य । त्यस्तै हिन्दु धर्मशास्त्रमा सुत्नु अघि केहि कुरा गर्दा अत्याधिक लाभ हुने बताइएको छ।

    १. सूर्यास्तपछि दुध वा दुधबाट बनेको परिकार दान कहिल्यै पनि गर्न नहुने । यदि यस्तो गरियो भने देवी लक्ष्मीको अपमान र देवी रिसाउने भनेर उल्लेख गरिएको छ।

    २. रात वा साँझ परेपछि कहिल्यै पनि कपाल धुनु वा पखाल्नु नहुने, वास्तुशास्त्र अनुसार यसलाई अशुभ मानिन्छ। यसैगरि यस्तो गर्नाले शरीरमा नकारात्मक शक्तिको प्रभाव बढ्ने गर्दछ।

    ३. सुत्नु अघि भान्छा घरको पानी राख्ने भाँडामा पानी भरेर राख्नु पर्ने। यस्तो गर्दा घरमा शुभ हुने र नकारात्मक शक्तिहरु घरबाट टाडा रहने गर्दछ। वास्तुशास्त्रअनुसार विहानै घरमा खाली भाँडा देखियो भने अशुभ हुने र पुरै दिन विग्रिने गर्दछ।

    ४. हप्तामा एक चोटी सुत्नुभन्दा अघि आफ्नो कोठामा सिधे नुन वा वीरे नुन राख्दा शुभ मानिन्छ। यसलाई राख्दा कागजमा पोको पारेर वा नपारी कुनै एउटा कोठामा राख्नुपर्ने र बिहान उठेपछि त्यस नुनलाई कुनै एउटा नालामा फ्याकिदिए हुन्छ। जसले गर्दा कोठाबाट नकारत्मक शक्तिहरु नष्ट हुने विश्वास छ।

    ५. घरको मुख्यद्वार वा ढोकाको नियमित सफाई गर्नुपर्ने र यदि सकियो भने हप्तामा एकपटक मुख्य ढोकालाई गंगाजलले सफा वा धोए शुभ मानिन्छ। वास्तुशास्त्रअनुसार यसो गर्दा घरबाट नकारात्मक शक्तिहरु नष्ट हुनुका साथै घरपरिवारमा शान्ति छाउने र सफलता प्राप्त हुने विश्वास गरिन्छ।

    ६. सुत्नु अघि घरको कुचो वा झाडुलाई दक्षिण–पश्चिम दिशामा फर्काएर राख्नुपर्ने, जसले गर्दा घरमा सम्पन्नता छाउने, घरको बच्चाहरुको पढाईमा मन लाग्ने साथै यदि घरमा ऋण लागेको छ भने उक्त ऋण विस्तारै घट्दै जाने विश्वास गरिन्छ।


    आश्विन ११, २०७७ आइतवार २०:३८:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुत्नु अघि

  • क्यानाडानेपाल डेस्क

    वास्तु टिप्स : भान्सा कोठा कहाँ बनाउने ?

    वास्तु टिप्स : भान्सा कोठा कहाँ बनाउने ?

    काठमाडाैँ । वास्तु शास्त्रको नियम अनुसार सहि दिशामा निर्माण भएको किचन (भान्सा कोठा)ले राम्रो स्वस्थ्य  र सुमधुर सम्बन्ध प्रदान  गर्दछ । जसमा महत्त्वपूर्ण विषय रहनेछ किचनको दिशा र ग्यासको पोजिसन । वास्तुअनुसार किचन निर्माण गर्दा दुई ओटा कुरालाई विशेष ख्याल गरि निर्माण गर्नु पर्दछ । 

    पहिलो हावाको दिशा र दोस्रो ग्यासको पोजिसन । खाना बनाउने समयमा आगोबाट  कार्बन मनोअक्साईड नामक ग्यास निस्किरहेको हुन्छ, जुन रंगहिन र गन्धहिन ग्यास खाना खाने र पकाउने दुवैको शरीरमा जानू हुँदैन । यही कुरालाई ख्याल गरेर किचनको निर्माण गर्नुपर्दछ  ।

    - यदि तपाईंको घरमा उत्तर या उत्तर पूर्व दिशामा किचन छ भने विशेषगरी मान प्रतिष्ठा बढुवा तथा आर्थिक समस्या सदैव भइरहने हुन्छ  ।

    - यदि दक्षिण दिशामा बनाइएको किचन छ भने बिमारी तथा स्वस्थ्यमा समस्या भइरहने हुन्छ, विशेषगरी महिला वर्गमा यस्तो समस्या देखापर्दछ, किनकि दक्षिण दिशालाई शुक्र ग्रहले कन्ट्रोल गरिरहेको हुन्छ र शुक्र ग्रह स्त्री कारक ग्रह भएकाले महिला वर्गमा यस्तो समस्या देखापर्दछ  । 

    -  दक्षिण–पश्चिम ( नैरित्य कोण )  दिशा पारिवारिक सम्बन्धको दिशा भएकाले यदि उक्त दिशामा बनाइएको किचनको प्रभावले विशेषगरी श्रीमान् श्रीमती तथा पारिवारिक सम्बन्ध सुमधुर नहुनुका साथै अन्य सदस्यहरुसँगको सम्बन्ध पनि कमजोर हुने गर्दछ ।

    - घरको उत्तर पश्चिम ( वायव्य कोणमा ) बनाइएको किचनका कारणले आर्थिक समस्याका साथै खाना धेरैभएर दैनक फाल्नुपर्ने अवस्था आउने गर्दछ ।


    आश्विन ११, २०७७ आइतवार १९:३१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # वास्तु टिप्स
  • # भान्सा काेठा

  • ज्यो. सुरेश चन्द्र रिजाल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ११ गते आइतबारको राशिफल

  • 540
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज ११ गते आइतबारको राशिफल

    मेष राशि - परीश्रम अनुरुपको फल प्राप्ती हुने समय रहेकोछ । सामाजीक कार्यका क्षेत्रमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तीको योग रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहेनछ । पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेकोछ ।

    बृष राशि - पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ । नयाँ मित्रहरु सगँ को भेट घाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।

    मिथुन राशि - शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला ।सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुनेछ । आम्दानि मध्यम रहेता पनि बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ । नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट ब्यर्होनु पर्नेछ ।

    कर्कट राशि - जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । मानसीक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुनेछ । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।

    सिंह राशि - स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । शुभ चिन्तकको बृद्यि हुनाले मनमा उत्साह बढ्नेछ । परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।

    कन्या राशि - आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहनेछन । बौधिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्नेछ ।

    तुला राशि - पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले मन उत्साहित रहनेछ । पारीवारिक झोरझमेलाको फन्दामा परिनाले दिन निरासा पुर्ण रहला ।

    बृश्चिक राशि - आफ्नै घमन्डका कारण दाजु भाई बिचको सम्बन्धमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    धनु राशि - आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । स्वास्थमा आएको खराबिले कार्यमा ढिलाई उत्पन्न गराउनेछ । सामान्य बादबिबादको चक्करकाट्नु पर्नेछ । अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

    मकर राशि - परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ । मान प्रतिष्ठामा बृद्यि हुने योग रहेको छ । मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । जिबन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउनेछ । सहि निर्णय हुन नसक्दा परिबारीक कलहको सामाना गनुपर्नेछ ।

    कुम्भ राशि - शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ । अनावश्यक खर्च नियन्त्ररण गर्न गारो हुन सक्ला । आफ्नु प्रिय ब्यक्ति सगँको बियोगले मन निरुत्साहित रहला ।

    मिन राशि - यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । आय आर्जनको लागी राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । आम्दानी बृद्यिका लागी बीद्योत ब्यक्तित्वहरुको मार्गदर्शन अबलंबन गर्नु लाभदाइक रहला । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ११, २०७७ आइतवार ०६:५५:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज १० गते शनिबारको राशिफल

  • 446
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असोज १० गते शनिबारको राशिफल

    मेष राशि - आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ । पारीवारिक स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनिको योग रहेकोछ ।सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अपजस खेप्नु पर्ला ।

    बृष राशि - अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

    मिथुन राशि - खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

    कर्कट राशि - दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

    सिंह राशि - स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

    कन्या राशि - अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

    तुला राशि - कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

    बृश्चिक राशि  - अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

    धनु राशि - खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

    मकर राशि - शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।

    कुम्भ राशि - नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

    मिन राशि - भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन १०, २०७७ शनिवार ०७:१८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क