• Oct 31 2020 | २०७७, कार्तिक १५गते

२०७७, कार्तिक १५गते

यो साता चर्चामा:

गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज ६ गते मंगलबारको राशिफल

क्यानाडानेपाल डेस्क आश्विन ६ २०७७
  • 1.3K
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज ६ गते मंगलबारको राशिफल

    मेष राशि  - बाणीका कारण निकटतम ब्यक्तिहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुनेछ । गैर ब्यक्तिको बिस्वासमा गरीएका कार्यमा सजग रहनुहोला सामान्य अपजस को सम्भाबना रहेकोछ । खानपानमा बिषेश साबधानि अपनाउनु होला । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ ।

    बृष राशि  - जीबन साथिको सहयोगमा गरीएका कार्य बाट मनग्य लाभ प्राप्त हुने समय रहेको छ । ब्यापार ब्यवसाय मा भने सामान्य ढिलाईको सम्भाबना रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ ।

    मीथुन राशि - प्रतिस्पर्दिहरुको बृद्धि हुनाले कार्य सम्पादनमा बिषेश ध्यान पूर्याउनु पर्ने समय रहेको छ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । शारीरिक अस्वस्थाको सम्भाबना रहेको छ । आकस्मीक खर्चको सामना गर्नु पर्नेछ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ ।

    कर्कट राशि - अरुको कार्य लापरबाहि को प्रतिफल तपाईलाई आईपर्न सक्नेछ । साजेदारी ब्यवसायमा मनग्य लाभ मिल्नेछ । गैर ब्यक्तिको पुर्ण बिस्वास नर्गनु राम्रो हुनेछ । कुराकाट्ने ब्यतिहरुबाट बच्नु पर्ने छ । आय आर्जनका लागी भने समय उत्तम रहेको छ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम रहनेछ ।

    सिंह राशि - पारीवारिक साथ सहयोमा गरीएका कार्यहरु दीर्घकालिन फाईदाका श्रोत साबित हुनेछन । पति पत्नि बिचको सम्बन्धमा सामान्य खटपट रहने सम्भाबना रहेको छ । कार्यक्षेत्रको लगन सिलतामा बृद्धि हुनाले मान सम्मानको योग रहेको छ । भौतिक श्रोतसाधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला ।

    कन्या राशि - मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सुधार आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्र गर्नु पर्ने सम्भाबना रहेको छ । मित्र सहयोग प्राप्त हुनेछ । यात्राका क्रममा बिभिन्न झमेलाहरुको सामना गर्नु पर्न सक्नेछ ।

    तुला राशि - कुलकुटुम्ब हरुको साथ सहयोगमा कमि आएको महसुस हुनेछ । बौधिक ब्यत्तित्व सगँको भेटघाटमा समय ब्यतित रहने छ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । मित्र जनको साथ सहयोगमा कमि रहला । अध्यन अध्यापनका क्षेत्रमा त्यति मन जानेछैन ।

    बृश्चिक राशि - पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । ब्यापार ब्यवसायको साजेदारीमा भने सामान्य असमन्जसता उत्पन हुन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ । खानपानमा सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न समय उत्तम रहेकोछ ।

    धनु राशि - मानसिक चन्चलताका कारण मित्रजन सगँको सम्बन्धमा फाटो आईपर्नेछ । जिबन साथीको सहयोमा गरीएका ब्यापार ब्यवसायमा लाभ प्राप्त हुनेछ । नयाँ लगानि तथा साजेदारीकार्यका क्षेत्रमा भने उत्तम समय रहनेछ । प्रतिपक्षीहरु शुभ चिन्तकका रुपमा परीणत हुनेछन ।

    मकर राशि - अध्यन अध्यापनका सन्दर्भमा खर्चिएको समय उत्तम रहनेछ । प्रतिपक्क्षी तथा प्रतीस्पर्दीहरुको बृद्धि हुन सक्नेछ । नयाँकाम प्रारम्भ गर्नका लागी समयले साथ दिएको छ तथापि साजेदारी काममा भने सजग रहनु राम्रो रहनेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ ।

    कुम्भ राशि - मानसिक चन्चलताका कारण कार्य क्षेत्रमा तनाबको सामना गर्नु पर्नेछ । सामान्य कार्य सम्पादनमा अधिक परीश्रको सम्भाबना रहेको छ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । सन्तान सम्बन्धी समस्याले सताउन सक्नेछ । कार्य धैर्यताका कारण पद प्रतिष्ठामा बृद्धिको योग रहेको छ ।

    मिन राशि - सामान्य यात्रा पस्चात मान सम्मानको प्राप्ती हुन सक्नेछ । मान्यजनको सहयोग द्वारा भाग्योदयको योग रहनेछ । मित्रजनको अति सामीप्यतामा अहित हुन सक्नेछ । पारीवारिक सम्बन्धमा भने सामान्य समस्या उत्पन हुनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन ६, २०७७ मंगलवार १२:५०:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • # गणेश

  • क्यानाडानेपाल डेस्क

    अर्कोसमाचार

    दुःख दिने भनेको शनि मान्छेको मित्र कि शत्रु ? साढे सात दशाले दिन्छ यस्तो फाइदा

  • 118
    SHARES
  • दुःख दिने भनेको शनि मान्छेको मित्र कि शत्रु ? साढे सात दशाले दिन्छ यस्तो फाइदा

    काठमाडौँ।  शनि नाम संस्कृत शब्द शनै  बाट आएको हो जसको अर्थ "ढिलो" वा "सुस्त" हो, यो हिन्दु ज्योतिशास्त्र अनुसार नौ ग्रहहरू मध्यको एक सुस्त ग्रहको रूपमा चिनिने गर्दछ । साथै हिन्दु धर्मको परम्परागत ग्रन्थहरूमा शनिलाई तरबार वा दण्ड (राजदण्ड) बोक्ने र कागमा सवार हुने एक चरित्र वा पात्रको रूपमा देखाइएको छ।  

    धर्मग्रन्थका अनुसार उनलाई न्यायका देवता समेत भनेर चिनिन्छ।  तर, ज्योतिष शास्त्र अनुसार यदि कसैलाई शनि ग्रहको बाधा उत्पन्न हुन्छ भने ऊ अरू सबै ग्रहहरू राम्रो परिणाम पाउनबाट वञ्चित हुन्छ।  त्यसै गरी, शनिको साढे सातको दशा पनि भयङ्कर र कष्टपूर्ण मानिन्छ।  

    शनि लाई शनिवारको देवता पनि भनिने गरिन्छ । उनी सूर्यदेव र उनकी पत्नी छाँयाका पुत्र हुन् उनको भाइको नाम यम हो, जसलाई मृत्युको देवता भनेर पनि चिनिन्छ। यी दुवै दाजु भाइले मनुष्यको कर्म अनुसारको फल दिने गर्दछन् 

    जहाँ शनिदेवले मनुष्य जीवित हुँदा जीवनमा गरेका कार्यको नतिजा अनुसारको उचित वरदान र दण्ड दिने गर्दछन् भने यमले मृत्युपछि उसले गरेका राम्रा र नराम्रा कामको लेखा जोखा गरी उचित नतिजा दिने गर्दछन्। शनिलाई सौरा (सूर्य-देवताको छोरा), क्रुरादृश  वा क्रुलोचन (क्रूर आँखा भएका), मन्डु (सुस्त वा ढिलो), पङ्गु (अक्षम), सप्तर्ची (सात आँखा भएको) र असित (अँध्यारो) पनि भनिन्छ।

    छाँया एक पतिव्रता पत्नी थिइन, उनी सूर्यदेवको सेवा गर्न यति लिन थिन, उनलाई सुर्को तापको वास्ता थिएन, त्यसैले त्यस तापको प्रभावका कारण शनि जन्मयता नै पूर्ण कालो भएका हुन्, जुन कुराले सूर्यदेव निकै निराश र छायाँ प्रति शंखा पनि उत्पन्न गरेका थिए।

    शनिदेवको पहिलो दृस्टीनै आफ्नो बुवा सूर्यदेवलाई ग्रहणमा पुर्‍यायो जसका कारण उनलाई जन्मदेखि नै क्रुलोचन वा दुष्टको संज्ञा दिन थालियो। वास्तवमा आफ्नो बुबाको आफू कालो भएको उदासीनता भएका कारण शनिले क्रोधित भई सूर्यदेवलाई पनि एकमयका लागि कालो हुनु पर्ने  श्राप दिएका थिए  जसलाई आजकाल ग्रहणको रूपमा हेर्ने गरिन्छ।  

    वैदिक ज्योतिषशास्त्रअनुसार साढे सातको लामो दशा एक कष्टकर समय हो । यसैका कारण जीवनमा धेरै चुनौती, दुर्घटना,असफलता, स्वास्थ्यमा समस्या, धनको नाश हुने गर्दछ भन्ने गरेका छन्।

    यद्यपि अर्काथरि ज्योतिष विद्यामा लागेकाहरूले  साढे सात दशा हानिकारक नभएको र  वास्तवमा यस अवधिमा धेरै सफलता हासिल गर्न सकिने किनभने यस अवधिमा थुप्रै असफलताका पाठहरू सिक्ने र हरेक चुनौतीको सामना गर्न सक्ने भएर निस्कने साथै मानसिक विकाश पनि उच्चतम हिसाबमा हुने विश्वास गरिएको छ।


    कार्तिक १५, २०७७ शनिवार ०९:००:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शनि
  • # शनिदेव

  • क्यानाडानेपाल डेस्क

    शुभ कार्य गर्नु अघि किन खाइन्छ दही ?

  • 184
    SHARES
  • काठमाडौँ।  हिन्दु परम्परा अनुसार कुनै पनि कार्य वा कतैको लामो यात्रा गर्नु अघि दही खानु एकदम शुभ मानिन्छ। त्यस्तै कुनै महत्त्वपूर्ण परीक्षा दिनु अघि पनि गुलियो दहीको सेवन गर्ने गरिन्छ। यसमा दुवै वैज्ञानिकता तथा पारम्परिक विश्वास रहेको छ। 

    पारम्परिक तथा शास्त्रीय मान्यता अनुसार कुनै पनि कार्य, यात्रा वा महत्त्वपूर्ण परीक्षा दिनु अघि दहीको सेवन गर्नु मङ्गलकारी वा शुभ मानिन्छ। यसले सकारात्मक ऊर्जा बढाउने गर्दछ त्यस्तै दहीमा चिनी मिसाएर सेवन गर्दा मानिसको शारीरिक तथा मानसिक ऊर्जा बढेर आउने विश्वास छ। 

    त्यस्तै, यसको वैज्ञानिकतालाई हेर्ने हो भने, आयुर्वेदमा दहिलाई चिसो तथा पौष्टिक खाना रूपमा लिइन्छ। यसले पाचन प्रणालीलाई शान्त बनाइ पेटलाई सफा राख्न मद्दत गर्दछ। यसै गरी, यसमा भएका गुणहरूले स्मरण शक्ति बढाउनुका साथै मानिसको एकाग्रतालाई वृद्धि गर्ने गर्दछ।

     यसका साथै दहीमा चिनी मिसाएर खाँदा  सकारात्मक ऊर्जा बढ्ने गर्छ भने कुनै नौलो कार्य, यात्रा तथा परीक्षा दिनु अघि मानिसको मनमा अनेकौँ सोचाई आउने गर्दछ जसले तनावको स्थिति सृजना नित्माउदछ।  तसर्थ, मानसिक तनाव कम गर्न र सम्पूर्ण शरीरलाई आनन्ददायी बनाउन दही र चिनीको सेवन गर्ने चलन छ।


    कार्तिक १०, २०७७ सोमवार ०८:३८:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दही

  • क्यानाडानेपाल डेस्क

    बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ असोज २६ गते सोमबारको राशिफल

  • 762
    SHARES
  • बिक्रमबाबाले हामी सबैको मनोकामना पुरा गरुन ! हेर्नुहोस् आज २०७७ असोज २६ गते सोमबारको राशिफल

    मेष राशि - पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन ।सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।

    बृष राशि - यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ ।

    मीथुन राशि - आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ ।

    कर्कट राशि - भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

    सिंह राशि - बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

    कन्या राशि - आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

    तुला राशि - सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

    बृश्चिक राशि - सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

    धनु राशि - सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

    मकर राशि - दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

    कुम्भ राशि - सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

    मिन राशि - यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन २६, २०७७ सोमवार ०६:५४:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज २० गते मंगलबारको राशिफल 

  • 1.0K
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज २०७७ साल असोज २० गते मंगलबारको राशिफल 

    मेष राशि - नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

    बृष राशि - नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

    मिथुन राशि - परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

    कर्कट राशि - अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

    सिंह राशि - भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

    कन्या राशि - मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

    तुला राशि - शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

    बृश्चिक राशि - पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

    धनु राशि - प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

    मकर राशि - तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

    कुम्भ राशि - सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

    मीन राशि - तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    आश्विन २०, २०७७ मंगलवार ०७:०६:४७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गणेश भगवान
  • # राशिफल

  • क्यानाडानेपाल डेस्क

    सपनामा कुखुरा देख्दा के हुन्छ ?

  • 2.3K
    SHARES
  • सपनामा कुखुरा देख्दा के हुन्छ ?

    काठमाडौँ। हरेक देखिएका सपनाले केही अर्थ बोकेको हुन्छ भनिन्छ, चाहे त्यो खुला आँखाले देखिएको सपना होस् वा बन्द आँखा अर्थात सुतेको बेला देखिएको सपना नै किन नहोस् । प्रायःजसो हामी हाम्रो दैनिक जीवनसँग सम्बन्धित सपनाहरु देख्ने गर्छौं भने कहिले काहीँ सपनाहरु अलि भिन्न किसिमका हुन्छन्। त्यस्तै, हामी मध्ये कतिपयले सपनामा कुखुरा पनि देखेका हुन्छौं। आखिर सपनामा कुखुरा देख्दा कस्तो संकेत गर्छ ?

    जानिराखौं सपनामा कुखुरा देख्नुका फाइदा र बेफाइदाः

    १. सपनामा स्वास्थ र तन्दुरुस्त कुखुरा देख्नु शुभ मानिन्छ। यसले आफुले गरेको काममा प्रशंसा मिल्ने संकेत गर्दछ। प्रशंसा चाहे कार्य क्षेत्रमा होस् वा निजी जीवनमा।

    २. सपनामा कमजोर कुखुरा देखियो भने यसले अशुभ संकेत गर्दछ। यस्तो सपनाले आउने समयमा आफु लज्जित हुने पर्ने दर्शाउँछ। यस्तो सपनाले भविष्यमा आफु यस्तो जञ्जालमा फस्ने जहाँबाट निक्लिन गारो हुने संकेत गर्दछ।

    ३. यदि सपनामा कुखुराको अण्डा देखियो भने यसले शुभ संकेत गर्दछ। अण्डाले जीवनमा नयाँ सुरुवात, नयाँ जीवन, ज्ञान र सौभाग्य दर्शाउँदछ। सपनामा अण्डा देख्दा चाडैं शुभ समाचार सुन्न पाइने संकेत गर्दछ । त्यसैगरी कहिले काहीँ यस्तो सपनाले आफुले मन पराएको जीवनसाथी मिल्ने संकेत गर्दछ।

    ४. यदि कुखुरा सहित चल्लाहरु सपनामा देखियो भने आत्यधिक शुभ हुने गर्दछ। यस्तो सपनाले कोहि नजिकको आफन्तको विबाहको मनोकामना पुरा हुने गर्दछ।

    ५. सपनामा यदि मरेको कुखुरा देखियो भने यसले जिवनमा धेरै नकारात्मक असर पर्ने संकेत गर्दछ। मरेको कुखुराको सपनाले जीवन नियन्त्रणभन्दा बाहिर गइरहेको र आफुले विश्वास गरेकोले धोका दिने संकेत गर्दछ।

    ६. सपनामा यदि कुखुराको हत्या गरियो भने यसले बेग्लै अर्थ बोकेको हुन्छ। यस्तो सपनाले आफुले गुमाइसकेको आफ्नो शक्ति फेरि प्राप्त हुने संकेत गर्दछ। अर्थात् यदि जीवनमा आफ्नो भन्दा अरुको प्रभाव बढी छ भने यस्तो सपना देख्दा जीवन आफ्नो नियन्त्रणमा आउने र विग्रिएका सबै काम बन्ने गर्दछ।

    ७. यदि कुखुराको मासु खाएको सपना देखियो भने यसले शुभ संकेत गर्दछ। यस्तो सपना देख्दा जीवनमा छिट्टै सफलता मिल्ने गर्दछ। त्यसैगरी, यस्तो सपनाले जीवन सुधार हुने, चाहेको सुख सुविधाहरु मिल्ने संकेत गर्दछ।


    आश्विन १६, २०७७ शुक्रवार १९:१५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सपना
  • # कुखुरा

  • क्यानाडानेपाल डेस्क

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७६ असोज २ गते शुक्रबारको राशिफल

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् आज २०७६ असोज २ गते शुक्रबारको राशिफल

    मेष राशि -अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निरासा पुर्ण ब्यतित रहनेछ । स्वास्थमा सामान्य समस्या देखा पर्नेछन । हरकोहीको बिश्वासमा नपर्नु उत्तम रहनेछ । कुराकाट्ने ह?को बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।

    बृष राशि - आफुभन्दा सानाको साथ सहयोगमा गरीएका कार्य सहजता पुर्ण सम्पादन हुनेछन । अध्यनअध्यापनमा समय उत्तम रहनेछ । नयाँकार्य थालनिको अवसर समेत प्राप्त हुनेछ । आर्र्थीक क्षेत्र सबल रहनेछ । बौधिक ब्यक्तित्वह?को सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।

    मिथुन राशि - पारीवारिक साथ सहयोगमा बृद्धिहुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्यक्षेत्रमा शारिरीक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कर्कट राशि - बल तथा प्रराक्रमका बृद्धिहुने योग रहेकोछ । नयाँ मित्रजनह? सगँको भेटघाटले मन प्रशन्न रहनेछ ।तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यतिह?ले प्राप्त गर्नेछन । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    सिंह राशि  - थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनह?को साथ सहयोगमा अधुराकार्य ह? सम्पादित रहनेछन । आम्दानि मध्यम रहने समय रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।

    कन्या राशि - स्वास्थका क्षेत्रमा सामान्य सुधारको योग रहेकोछ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेकोछ । बिश्वासिला ब्यतिह?बाट सामान्य धोका हुन सक्नेछ । बाणीमा मधुरता छाउनाले प्रतिश्पर्दि शुभचिन्तक बन्नेछन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ ।

    तुला राशि - गरीरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने हुनेनैछ । ब्यापार ब्यवसायमा समय उत्तम रहेकोछ । पारीवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन ।

    बृश्चिक राशि - मित्रजनहरुको साथसहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अ?को बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

    धनु राशि - सामाजिक कार्यमा जुट्नेसमय रहेकोछ । सभासम्मेलनजन्य कार्यमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनह?को स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानि अपनाउनु होला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

    मकर राशि - धार्मीक क्षेत्रको यात्राको सम्भाबना रहेकोछ । मित्र तथा दाजुभाईह? सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अ?द्वारा गरीएको कार्य त्?टिका कारण तपाईलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अ?ले उठाउन सक्नेछन ।

    कुम्भ राशि - बिश्वासिला ब्यत्तित्वह?बाट धोकाहुनसक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । बाणीका कारण आफन्त जनह? सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ ।

    मिन राशि - बौदिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्यन अध्यापनमा समय उत्तमरहेकोछ । आय आर्जनका निम्ती समय राम्रो रहेकोछ । आम्दानिका बिभीन्न श्रोतह? फेला पर्नेछन । पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।ज्यो.प.सरोज घिमिरे
     


    आश्विन २, २०७७ शुक्रवार १३:२०:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • # पाथीभरा माता

  • क्यानाडानेपाल डेस्क