शनिबार
७ मङ्सिर
२०७६

विन्दास अनि बोल्ड रियाशा दाहाल (फोटोफिचर)

बिहीबार कार्तिक १४, २०७६/ Thursday 10-31-19


एक युट्युव सिरिजले रियाशा दाहालको करियरमा नै ठुलो हलचल ल्यायो । कलेज नेपाल नामक युट्युव च्यानलमा प्रसारण हुने 'आजकलको लभ' सिरिजले रियासाको करियरमा ठुल फड्को मार्यो। 

उनि जसरि उक्त सिरिजमा प्रस्तुत भईन् त्यसले उन लोकप्रियता शिखरमा पुर्यायो। अहिले उनि म्युजिक भिडियो, टेलिसिरियल अनि अन्य प्रोजेक्टमा व्यस्त रहेकी छिन्। उनि हाल कलेज नेपालमा नै 'सोल्टिनी' संचालन गरिरहेकी छिन्। यसमा उनको आफ्नै सोच र निर्देशन रहेको छ। पर्दामा उनलाई छुच्ची पात्रमा निकै रुचाईयो। 

 

तस्विर: मिलन ढुंगाना