शनिबार
७ मङ्सिर
२०७६

सुन्दर अभिनेत्री नन्दिता केसी (फोटोफिचर)

बिहीबार कार्तिक १४, २०७६/ Thursday 10-31-19

तिमि मात्र तिमि , जिन्दगानी दर्पण छाया, मालतीको भट्टी, माया नमार, द युग देखि युग सम्म, सपना, बाटो मुनिको फुल लगायत दर्जनौ बढी चलचित्रमा  अभिनय गरेकी अभिनेत्री नन्दिता केसी करियरमा सफल रहंदा रहदै अमेरिका पुगिन्। कार्यक्रमको शिलसिलामा त्यता पुगेकी नन्दिताले चलचित्र नगरीबाट टाधिएर उतै आफ्नो भविस्य खोजिन्। उनि उतै बाट पनि चलचित्र र यो संग सम्बन्धित कार्यक्रममा भने सक्रिय रहेकी छिन्। आफुलाई मेन्टेन र फिट राख्न सफल नन्दिताको सौन्दर्यताको चर्चा पनि निकै हुने गर्दछ। हाल नेपालमा रहेकी उनि चाडै अमेरिका फर्कने तयारीमा रहेकी छिन्। चलचित्र नगरमा फर्कने सोच रहे पनि कहिले फर्कने भन्ने टुंगो नरहेको हुने बताउछिन्।


तस्विर: विकास वखुन्छे